आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

टेलिकमको रिचार्ज गर्न युएसएसडी कोड प्रयोग गर्न सकिने

काठमाडौँ, १३ साउन । नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि युएसएसडी कोड *412# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि...

मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा, दुई दिनमै कर्जा स्वीकृति हुने

काठमाडौँ, १३ साउन । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ...

सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढ्यो, कति पुग्यो मूल्य ?

काठमाण्डौं, १३ साउन । सुनको मूल्यले मंगलबार पनि रेकर्ड बनाएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलाको ९८ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला ९७...

सुजुकीको नयाँ भिटारा ब्रेजा नेपाली बजारमा

काठमाडौं, १३ साउन । नेपाली बजारमा सुजुकीको नयाँ भिटारा ब्रेजा सार्वजनिक भएको छ । अधिकृत बिक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘नयाँ पावरफुल र स्टाइलिस’ भिटारा ब्रेजा सार्वजनिक गरेको हो । स्पोर्टी र...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कनेक्ट आइपिएसमार्फत भुक्तान गर्न सकिने

काठमाडाैं, १३ साउन । माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरूले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएसमार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको छ । कर्मचारी सञ्चय कोषबाट कर्जा...

एनआईसी एशिया बैंकको शाखाहरूबाट डिजिटल अकाउन्ट ओपनिङ

काठमाडाैं, १३ साउन । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने...

एनसेलद्वारा एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

काठमाडौं, १३ साउन । एनसेल प्राईभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम एनसेलले पुल्चोक क्याम्पसका...

सुनको भाउ एक वर्षमा साढे ३२ हजारले बढ्यो

काठमाडौँ, १२ साउन । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ।...

नेपाल टेलिकमको वेबसाइट परिमार्जन

काठमाडौं, १२ साउन । नेपाल टेलिकमले आफ्नो अफिसियल वेबसाइटलाई परिमार्जन गरेको छ । थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाउनका लागि टेलिकमले वेबसाइट परिमार्जन गरेको बताएको छ । परिमार्जनसँगै उक्त वेबसाइटमा विभिन्न जानकारी तथा सुविधाहरू समावेश...

एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं, १२ साउन । पहेंलो धातु सुनको मूल्य सोबार प्रतितोला १ हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । गत बुधबारदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य करीब १ लाख नजिक...

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ, ११ साउन । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । घरजग्गासम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत...

महालक्ष्मी विकास बैंकले ९.९९% ब्याजदरमा आवास र उद्यमशीलकर्जा दिने

काठमाडौं, ११ साउन । महालक्ष्मी विकास बैंकले आवास र उद्यमशील कर्जा लिने ग्राहकलाई लक्षित गरी विशेष कर्जा सुविधा योजना ल्याएको छ । घर खरीद गर्न अथवा घर निर्माण गर्न तथा उद्यम गर्न इच्छुकहरूलाई लक्षित...
1 485 486 487 488 489 1,394