४ कार्तिक २०८३, बुधबार

सेयर बजार खुलेको ४० मिनेटमै बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ असार । आजैदेखि कारोबार सुरु भएको नेप्से परिसूचकमा ४० मिनेटमै नकारात्मक सर्किट ब्रेक लागेको छ ।

नेप्सेमा ४ प्रतिशत अर्थात ४८ दशमलव १७ अंकको गिरावट आएपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।

लामो समयपछि कोरोबार सुरु भएकाले बजार निरन्तर आरालो लागेको हो । विभिन्न कम्पनीका सेयरमा गिरावट आएको छ ।