सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

सेयर बजार खुलेको ४० मिनेटमै बन्द

दैनिक नेपाल २०७७ असार १५ गते १२:२०


काठमाडौँ, १५ असार । आजैदेखि कारोबार सुरु भएको नेप्से परिसूचकमा ४० मिनेटमै नकारात्मक सर्किट ब्रेक लागेको छ ।

नेप्सेमा ४ प्रतिशत अर्थात ४८ दशमलव १७ अंकको गिरावट आएपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।

लामो समयपछि कोरोबार सुरु भएकाले बजार निरन्तर आरालो लागेको हो । विभिन्न कम्पनीका सेयरमा गिरावट आएको छ ।

प्रतिक्रिया
सम्बन्धित