बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

आयल निगमले इन्धनको मूल्य घटाउँदै, पेट्रोल लिटरमा पाँच रुपैयाँसम्म घट्ने

काठमाडौं, ३ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्न थालेपछि निगमले सोमबारदेखि लागू हुनेगरी इन्धनको मूल्य समायोजन गर्न लागेको हो । निगमका...

ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब

– रमेश लम्साल काठमाडौँ, २ माघ । एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने लक्ष्यका साथ सरकारले श्वेतपत्रमा समावेश गरेको ऊर्जा सङ्कटकाल घोषणामा विलम्ब भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मङ्सिर ८ गते जारी...

नेपालमा डलरको भाउ अहिलेसम्मकै महंगो, ११० पुग्ने अनुमान

काठमाडौँ, २ माघ । अमेरिकी डलरको मूल्य साँढे दुई बर्षयताकै महँगो बन्न पुगेको छ । पछिल्लो समयमा आएको सेयर बजारको उतार चढावसँगै डलरमा लगानी गर्नेहरुले यसको मौज्दात बढाएका कारण नेपाली रुपैयाँ साढे दुई बर्षयताकै...

सुन्तला बिक्रीबाट देउपुरमा एक करोड भित्रियो

फलेवास (पर्वत), २ माघ । जिल्लाको देउपुर गाविसका कृषकले सुन्तला बिक्री गरेर वार्षिक रु एक करोड रकम गाउँ भित्र्याउने गरेका छन् । विगत २ दशकदेखि पर्वतको देउपुर गाविसमा गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले...

नाट्टा निर्वाचनः यस्तो छ मधुसुदन अचार्य टिमको इतिवृत्तान्त

काठमाडौँ, २ माघ । नेपाल एसोसियसन अफ् टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचन आइतबार हुँदैछ । निर्वाचनमा तीन वटा प्यानल देखिएको छ । नाट्टाका पूर्वप्रथम उपाध्यक्ष मधुसुदन आचार्य, वर्तमान महासचिव मिहिका धाख्वा र वर्तमान...

माइकिङ सुविधा नहुँदा लुक्ला विमानस्थलका यात्रु मर्कामा

सोलुखुम्बु, २ माघ । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय सिजनमा एकै दिनमा ८०/९० वटासम्म उडान भर्ने सो विमानस्थलमा...

कोल्टीमा सातादेखि टेलिफोन सेवा अवरुद्ध

भीमदत्तनगर, २ माघ । बाजुराको कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको दुई सातासम्म पनि सुचारु नहुँदा उपभोक्ता मर्कामा परेका छन् । कोल्टीको लेकमा रहेको टेलिफोन टावरमा आएको खराबीका कारण सेवा गएको दुई सातादेखि अवरुद्ध...

नाट्टा निर्वाचनमा आचार्य समूह व्यवसायीको रोजाईंमा, यस्तो छ २५ बुँदे साझा प्रतिबद्धता

काठमाडौं, २ माघ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५२ औँ वार्षिक साधारणसभासँगै आगामी आईतबार हुन लागिरहेको निर्वाचनका लागि तीन समूह मैदानमा उत्रिएका छन् । एमाले समर्थित मधुसूदन आचार्य र नेपाली...

सिसा उत्खननका लागि दुई कम्पनीलाई अनुमति

बैतडी, १ माघ । सिसा खानी उत्खननका लागि खानी तथा भूगर्भ विभागले दार्चुलामा पहिलो पटक दुई कम्पनीलाई उत्खन्न अनुमति दिएको छ । अपी नगरपालीकाको धाप तथा रानी शिखर गाविसमा रहेको सिसा खानी उत्खन्नका लागि...

‘हुन्डाइ’ कार बिक्री सुरु

इटहरी, १ माघ । इटहरी उपमहानगरपालिका क्षेत्रमा ‘हुन्डाइ’को ‘आई २० एक्टिम’ र ‘क्रेटा’ कारको बिक्री सुरु भएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाइँले हुन्डाइ कार...

भूकम्प सुरक्षा दिवसकै दिनदेखि पुनःनिर्माण महाअभियान सुरु हुँदै

– रमेश लम्साल/हरि लामिछाने काठमाडौँ, १ माघ । गोरखा भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शनिबारदेखि पुनःनिर्माणसम्बन्धी महाअभियान सुरु गर्दैछ । प्रमुख दलहरुबीचको खिचातानीका कारण प्राधिकरण गठनमा ढिलाइ भएको...

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा स्वयम्सेवकका रुपमा परिचालन गर्ने प्रस्ताव

काठमाडौँ, ३० पुस । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय पुनःनिर्माण...
1 1,186 1,187 1,188 1,189 1,190 1,388