बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

भूकम्प सुरक्षा दिवसकै दिनदेखि पुनःनिर्माण महाअभियान सुरु हुँदै

– रमेश लम्साल/हरि लामिछाने काठमाडौँ, १ माघ । गोरखा भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शनिबारदेखि पुनःनिर्माणसम्बन्धी महाअभियान सुरु गर्दैछ । प्रमुख दलहरुबीचको खिचातानीका कारण प्राधिकरण गठनमा ढिलाइ भएको...

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा स्वयम्सेवकका रुपमा परिचालन गर्ने प्रस्ताव

काठमाडौँ, ३० पुस । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय पुनःनिर्माण...

महिला श्रमिकका लागि ठोस कार्यक्रम ल्याइने

काठमाडौँ, ३० पुस । श्रम तथा रोजगार मन्त्री दीपक बोहराले अनौपचारिक क्षेत्रलाई रोजगार नीतिमा समेटी यस क्षेत्रमा रहेका महिला श्रमिकको विकासका लागि ठोस कार्यक्रम ल्याउने बताउनुभएको छ । सार्क विजनेस एसोसिएसन अफ होम बेस्ड...

‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ महत सम्मानित

हेटौँडा, ३० पुस । पूर्वअर्थमन्त्री डा रामशरण महत सम्मानति हुनुभएको छ । अन्तर्राष्ट्रियस्तरमा ‘उत्कृष्ट अर्थमन्त्री’ घोषित भएपछि मकवानपुर उद्योग वाणिज्य सङ्घ हेटौँडाद्वारा आज उहाँ सम्मानित हुनुभएको हो । सो अवसरमा उहाँले भूकम्प र नाकाबन्दीको...

महोत्तरीमा नाकाबन्दी खुल्यो

गौशाला, ३० पुस । विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् । जिल्लाको मूल नाका भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेपछि अब दुवै नाका निर्वाधरुपमा सञ्चालनमा आएका हुन्...

मधेस बन्दले प्रभावित उखु क्रसिङ सुरु

गौशाला, ३० पुस । मधेस बन्दका कारण विगत पाँच महिनादेखि बन्द रहेको महोत्तरी जिल्लाको एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु भएको छ । जिल्लाको रामनगर गाविसमा अवस्थित एभरेष्ट चिनी मिलमा महिनौँदेखि बिग्रेको रोलर जडान...

छ वटा बैंक मर्ज हुँदै

काठमाडौँ, ३० पुस । बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे आज सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा...

हुवावे र सामसुंग मोबाइल फोनहरुको मूल्य घट्यो (मूल्यसूची सहित)

काठमाडौं, २९ पुस । हुवावे र सामसुंगबिचको प्रतिस्पर्धाको कारण ललितपुर मोबाइल कम्प्लेक्समा अब ग्राहकहरुले सस्तो मूल्यमा उच्चस्तरका फोनहरु खरिद गर्न पाउने भएका छन् । नेपाली बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु उपलब्ध रहेका भएपनि त्यसमध्येका सबैभन्दा...

वीरगन्जमा रोकिएका ग्यास बुलेट अर्को नाकाबाट भित्र्याइने

वीरगन्ज, २९ पुस । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमा रक्सौलमा महिनौँदेखि रोकिएका ग्यास बुलेट रिरुट गरी नेपाली भित्र्याइने भएको छ । भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेस केन्द्रित...

पुँजी बजारको दायरा फराकिलो बनाउनुपर्छ – अर्थमन्त्री

काठमाडौँ, २९ पुस । अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको दायरा फराकिलो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल स्टक एक्सजेञ्ज (नेप्से)को २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पुँजी बजारको मुख्य हिस्सा बैंक तथा...

मेगा बैंकको अध्यक्षमा शाह

काठमाडौँ, २९ पुस । मेगा बैंक नेपाल लिमिटेडको अध्यक्षमा भोजबहादुर शाह चयन हुनुभएको छ । मेगा बैंक संचालक समितिको मंगलबार बसेको १४४ औँ बैठकले शाहलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । शाह स्थापनाकालदेखि...

नागरिक लगानी कोषले बाड्यो जलविद्युत् लगानी सेयर, को-कोले कति पाए ?

काठमाडौँ, २९ पुस । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ । कोषले आज यहाँ पत्रकार सम्मेलन गरी सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औँ दिनमा...
1 1,187 1,188 1,189 1,190 1,191 1,388