२९ आश्विन २०८३, बिहिबार

नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको छ ।

खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ‘ए’ का एलिक एथानाजलाई आउट गर्नुभएको हो ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ‘ए’ ले यो समाचार तयार गरुन्जेल ३ ओभरमा एक विकेट गुमाएर ३१ रन बनाएको छ ।