शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बजार

बझाङ्ग र अछाममा संस्थानको चामल बिक्री हुन सकेन

– सिद्धराज भट्ट धनगढी, ९ माघ । बजार मूल्य भन्दा महंँगो भएपछि नेपाल खाद्य संस्थानद्वारा बझाङ्ग र अछामलगायत जिल्लामा आपूर्ति गरिएको चामल बिक्री हुन सकेको छैन । चामल बिक्री हुन नसक्दा कतिपय क्षेत्रमा गत...

शालिनदीमाथि पुल निर्माण हुँदै

साँखु (काठमाडौँ), ९ माघ । भक्तजनहरूको सुविधालाई ध्यानमा राखेर साँखुको शालिनदीमाथि पुल निर्माण कार्य थालिएको छ । चन्द्रावती जानेहरूका लागि सहज हुने सो पुलको निर्माण काठमाडौँ जिविसले रु २२ लाखको लागतमा निर्माण गर्न लागेको...

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

काठमाडौं, ८ माघ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा मंगेशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राजधानीको गोकर्णमा सम्पन्न ११औं बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।...

पेट्रोलियम पदार्थको न्यायोचित वितरण गर्न पेट्रोलियम डिलर्स एशोसिएशनको माग

काठमाडौं, ८ माघ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले पेट्रोलियम पदार्थको न्यायोचित वितरण गर्न माग गरेको छ । शुक्रबार नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई ध्यानाकर्षणपत्र बुझाउँदै एशोसिएशनले अनियमित वितरण प्रणलीले कालोबजारी फस्टाएको भन्दै पेट्रोलियम...

सुदूरपश्चिम क्षेत्रीय महोत्सव दश दिनसम्म लाग्ने

– झलक पाली डोटी, ८ माघ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा दश दिने सुदूरपश्चिम क्षेत्रीय महोत्सव लाग्ने भएको छ । डोटी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फाल्गुन २१ गतेदेखि ३० गतेसम्म क्षेत्रीय महोत्सव आयोजना...

सिभिल बैंक लिमिटेडकोे अध्यक्षमा तामाङ्ग

काठमाडौं, ८ माघ । सिभिल बैंक लिमिटेडको अध्यक्षमा ई. इच्छा राज तामाङ्ग निर्विरोध निर्वाचित हुनुभएको छ । बैंकको विहीबार बसेको संचालक समितिको बैठकले तामाङ्गलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरी बैंकले पाँचौं बार्षिक साधारण...

सानिमा बैंकको शाखा दमौलीमा

काठमाडौं, ८ माघ । सानिमा बैंक लिमिटेडले तनहुँको दमौलीमा शाखा कार्यालय विस्तार गरी शुक्रबारदेखि बैंकिंग सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...

आयातनिर्यात प्रभावित हुँदा दुई अर्बभन्दा बढी राजस्व घाटा

वीरगन्ज, ८ माघ । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट आयातनिर्यात प्रभावित भएपछि रु दुई अर्बभन्दा बढी राजस्व घाटा भएको छ । आयात निर्यात प्रभावित हु“दा सुक्खा बन्दरगाह भन्सार...

वायोग्यास प्रवर्द्धनका लागि १५ दिनभित्र स्पष्ट प्रस्ताव ल्याउन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रवर्द्धनका लागि वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र र वायोग्यास प्रबद्र्धन सङ्घको सहकार्यमा स्पष्ट योजना ल्याउन आग्रह गर्नुभएको छ । नेपाल वायोग्यास प्रबद्र्धन सङ्घको २१ औं...

एसियाली विकास बैंकले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौँ, ७ माघ । आफ्नो लगानीमा सञ्चालित आयोजनाको कार्यसम्पादन क्षमता बढाउन सकेमा एसियाली विकास बैंक (एडिबी) आफ्नो लगानी वृद्धि गर्न तयार भएको छ । बैंकले आज यहाँ गरेको वार्षिक लगानी पुनरवलोकन तथा पुरस्कार वितरण...

नेपाली सेनाले खोल्यो जागिर, अब उमेर हद नलाग्ने !

काठमाडौं, ७ माघ । नेपाली सेनाले रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ । विहीबार सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डालेसार्वजनिक सूचना जारी गरी एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको...

कृषि विकास बैंकले थप लगानी गर्ने

काठमाडौँ, ७ माघ । ‘क’ वर्गको वित्तीय सस्था कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने भएको छ । ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्यविधि...
1 1,188 1,189 1,190 1,191 1,192 1,394