शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

लुम्बिनीको विकासमा सरकार गम्भीर

– नरेश केसी भैरहवा, २६ पुस । अन्तर्राष्ट्रिय महत्वको लुम्बिनीको विषयमा नेपाल सरकार अत्यन्तै गम्भिर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले जनाएका छन् । सिद्धार्थ होटल एसोसिएसन अफ नेपाल रुपन्देहीले भैरहवामा आयोजना...

लुम्बिनीमा चिनियाँ कम्पनीले यस्तो बनाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

– दीपक घिमिरे लुम्बिनी (रुपन्देही), २६ पुस । चार महिनादेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यले पुनः गति लिएको छ । मधेस बन्द र नाकाबन्दीका कारण निर्माण सामग्री तथा...

रोजगारीको खोजीमा हुनुहुन्छ ? कृषि विकास बैंकले माग्यो २ सय ९८ कर्मचारी

काठमाडौं, २६ पुस । बेरोजगार हुनुहुन्छ ? वा सरकारी नोकरीको खोजीमा हुनुहुन्छ ? सरकारी स्वामित्वको कृषि विकास बैंकले एकसाथ २ सय ९८ कर्मचारी माग गरेको छ । बैंकले व्यवसाय सहायकस्तरको पाचौं तह र सहायक...

सिंगो गाविस नै सात महिनादेखि अन्धकार

खोटाङ, २६ पुस । जिल्लाको दक्षिणी गाविस बोपुङवासी सात महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । गत असारमा गएको पहिरोले क्षति पु¥याएको लघुजलविद्युत् योजना आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा बोपुङका २५० घरपरिवार अन्धकारमा...

चीनसँग जोडिएको तिङ्कर र बझाङ नाका खुलाउन सरकारले थाल्यो गृहकार्य

भीमदत्तनगर, २६ पुस । सरकारले दार्चुलाको तिङ्कर र बझाङको उत्तरतर्फको नाका खुलाउन गृहकार्य गरिरहेको छ । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले आज बिहान भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा सुदूरपश्चिमको पर्यटन, औद्योगिकलगायत सबै क्षेत्रको...

भक्तपुरको ठिमीमा मापदण्ड विपरीत प्लानिङ, नगरपालिकाद्वारा नक्सा पास रोक्का

भक्तपुर, २६ पुस । मध्यपुर ठिमी नगरपालिका क्षेत्रमा नगरपालिकाको मापदण्ड विपरीत जग्गा प्लानिङ गर्ने क्रम बढेपछि त्यस्ता जग्गामा नक्सा पास रोकिएको छ । घर बनाउनका लागि आवश्यक मापदण्ड निर्धारण गर्दै नगरपालिकाले तोकेको मापदण्ड विपरीत...

तीन करोड १७ लाखमा नौवटा पुल बन्ने

इलाम, २६ पुस । इलाममा रु तीन करोड १७ लाख ३४ हजारको लागतमा नौवटा पुल निर्माण हुने भएका छन् । समुदाय, जिविस, गाविस/नगरपालिका, स्वाप, ट्रेल ब्रिज सपोर्ट युनिट (टिबिएसयु)को आर्थिक साझेदारीमा पुल निर्माण हुन...

एक हप्तामा ३९१ बाख्राको बिमा

– झलक पाली डोटी, २५ पुस । डोटीका विभिन्न गाविसमा एक हप्तामा तीन सय एकानब्बे वटा बाख्राको विमा गरिएको छ । वल्र्डभिजन ईन्टरनेशनल र ग्रामीण विकास केन्द्र (आरडिसी) नेपाल डोटीको साझेदारीमा सञ्चालित जीविकोपार्जन परियोजना...

देशभर उद्योग स्थापना गर्न सरकारले ल्यायो नयाँ नीति

काठमाडौं, २५ पुस । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको समृृद्धिका लागि औद्योगिकीकरण आवश्यक रहेको बताउनुभएको छ । “सरकारले देशका हरेक क्षेत्रमा सम्भावनाको खोजी कार्य जारी राखेको छ” वालिङ उद्योग वाणिज्य सङ्घले आज वालिङमा आयोजना गरेको...

चिनियाँलाई निःशुल्क प्रवेशाज्ञाः चीनबाट पर्यटक बढ्ने

– सिबी अधिकारी काठमाडौँ, २५ पुस । भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धन गर्न सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । पर्यटन...

सामसुङको नयाँ सोरुम नारायणघाटमा

काठमाडौं, २५ पुस । नेपालकै चर्चित सामसुङ मोबाइलको तेस्रो शोरुम चितवनको नारायणघाटमा स्थापना भएको छ । सामसुङको फ्रानचिज अवधारणा अनुसार नारायणघाटमा खोलिएको एक्सक्लूसिभ सोरुमको शुक्रबार टीग्रेटेड मोविलिटी सोलुसन(आइएमएस)का प्रेजिडेन्ट दिकेश मलहोत्रा, सिनियर म्यानेजर प्रणयरत्न...

‘एकीकृत विकासका लागि स्थानीय निर्वाचन आवश्यक’

काठमाडौँ, २५ पुस । स्थानीय निर्वाचन नभएसम्म एकीकृत विकास गर्न र गराउन नसकिने विज्ञले बताएका छन् । काठमाडौंँ महानगरपालिकाले आयोजना गरेकोे ‘उपत्यकाको एकीकृत विकासको प्रारुप’ विषयको कार्यशालामा नेपाली काँंग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्थानीयस्तरको विकास...
1 1,185 1,186 1,187 1,188 1,189 1,384