बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

नारायणगढ-मुग्लिन सडकलाई विश्व बैंकले वातावरणमैत्री बनाउने

चितवन, ६ माघ । वरण्डाभार वन क्षेत्र भएर जाने नारायणगढ–मुग्लिन सडकखण्डलाई वन्यजन्तुमैत्री बनाउन अभियान सुरु गरिएको छ । सो सडकको आँपटारी, रामनगर–जुगेडीबीच भागमा वरण्डाभार वन क्षेत्र पर्दछ । सो सडक हुँदै वन्यजन्तु ठूलो सङ्ख्यामा...

ताइवानको बजार मेलामा नेपाली व्यवसायी

काठमाडौँ, ६ माघ । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११...

युरोपकै ठूलो पर्यटन मेलामा नेपाली पर्यटन, नेपाल भ्रमण गर्न आग्रह (फोटो फिचर)

नेदरल्याण्ड्स, ६ माघ । नेदरल्याण्ड्सको युत्रेक शहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटन सम्बन्धमा विशेष प्रस्तुति भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीआर्इ र अन्य संघसंस्थाहरुले सहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भूकम्प...

बागलुङमा सुन्तला उत्पादन घट्यो, साढे ३ करोडको सुन्तला निर्यात

– रबिना बोहरा बागलुङ, ५ माघ । बागलुङ जिल्लामा यस बर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले कमि आएको छ । विगतको तुलनामा यस बर्ष विभिन्न खालको रोगहरु देखा परेकाले एवं मौसम अनुकुल नहुँदा सुन्तला उत्पादन...

अघोषित नाकाबन्दी हट्यो !

काँकडभिट्टा (झापा), ५ माघ । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतले गरेको अघोषित नाकाबन्दीको असर पूरै हटेको छ । पूर्वी नाकाबाट पूर्ववत् अवस्थामै सवारी भित्रन थालेपछि अवस्था पूर्ण रुपमा सहज भएको हो । भारतको पानीट्यांकीबाट...

विदेशीले नेपाली विद्यार्थीलाई दिने छात्रवृतिबारे नयाँ निर्णय

काठमाडौँ, ५ माघ । व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालस्थित कूटनीतिक नियोगले नेपाली विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति सम्बन्धित मन्त्रालयबीच समन्वय गरेर छनोट एवम् वितरण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको...

मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ विद्युतीय भुक्तानी प्रणाली सम्झौता

काठमाडौं, ५ माघ । मेगा बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (आइपीएस) सेवाको सम्झौता भएको छ । सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र क्लियरिङ...

निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण् गरेरै छाड्ने पर्यटनमन्त्रीको ठोकुवा

भक्तपुर, ५ माघ । आगामी वैशाखसम्ममा बाराको निजगढमा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले यहाँबाट प्रकाशन हुँदै आएको ‘समय समाज’ राष्ट्रिय साप्ताहिकको एघारौँ...

हरियालीसहितको नमुना सडक निर्माण सुरु

रत्ननगर (चितवन), ५ माघ । पूर्वपश्चिम राजमार्गमा पर्ने रत्ननगर बजार क्षेत्रमा हरियाली सहितको नमुना सडक निर्माण सुरु भएको छ । रत्ननगर बजार क्षेत्रको निपनीदेखि लौरीघोलसम्म झन्डै साढे दुई किमी क्षेत्रको सडक स्तरोन्नति गरी चार...

तिब्बतसँग जोडिएको प्रोक र बिही गाउँमा मोबाइल सेवा

गोरखा, ५ माघ । तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको प्रोक र बिही गाउँमा नेपाल टेलिकमको (नमस्ते) मोबाइल सेवा सञ्चालनमा आएको छ । सौर्य ऊर्जाबाट चल्ने गरी प्रोक गाउँमा स्तम्भ स्थापना गरेर आजदेखि मोबाइल सेवा...

सोना सिमेन्ट गुणस्तरहिन भेटियो, धमाधम भत्कीए घर

– गणेश आचार्य तुलसीपुर, ५ माघ । दाङको दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगद्धारा उत्पादित ओपिसी सोना सिमेन्ट गुण्स्तरहिन भएको पाइएको छ । सोना सिमेन्ट प्रयोग गरी निर्माण गरेका घरका ढलान सेट नभएपछी दाङको तुलसीपुर र...

घुम्नैपर्ने विश्वका १० देशको सूचीमा नेपाल पहिलो नम्बरमा, विश्व पर्यटनको गन्तव्य बन्दै

– सिबी अधिकारी काठमाडौँ, ५ माघ । ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाल पहिलो नम्बरमा राखेको छ । बेलायतको एक प्रकाशक कम्पनीले पनि हालै नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकको...
1 1,184 1,185 1,186 1,187 1,188 1,388