बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

१३.६ मेगावाट थापाखोलाको निर्माण कार्य अन्तिम चरणमा

मुस्ताङ, ७ माघ । मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको अहिलेसम्म ८० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमार्ग, विद्युत्गृह, ड्याम...

सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं, ७ माघ । अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा एकपटक फेरि सुनको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको भाउ ह्वात्तै बढेर ५० हजार नाघेको छ । अन्तर्राष्ट्रिय...

शिखर शुको नयाँ शोरुम कोटेश्वरमा

काठमाडौं, ७ माघ । नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले कोटेश्वर महादेवस्थान जाने बाटोमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । माघ ७ गते उक्त शोरुमको उद्घाटन कम्पनिका प्रबन्ध सन्चालक राम कृष्ण प्रसाई तथा...

सिभिल बैंक लिमिटेडकोे ५औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ६ माघ । सिभिल बैंक लिमिटेडले पाचौं बार्षिक साधारण सभात्रिभुवनआर्मी अफिसर्स क्लव, सुन्धारा, काठमाण्डौमा सम्पन्न गरेको छ । साधारण सभाले आ.ब.२०७१/७२ को नाफाबाट शेयरधनीहरुलाई ६.७५ प्रतिशत बोनस शेयर तथा ०.३३५ प्रतिशत नगद लाभांश...

ऋण नपाउने कृषकलाई राष्ट्र बैंकमा सम्पर्क गर्न आग्रह

काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले कृषि विकासका लागि राम्रा प्रस्ताव ल्याएर पनि ऋण पाउन नसक्ने कृषकलाई सिधै नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्न पुनः आग्रह गर्नुभएको छ । मिडिया इन्टरनेसनलले...

नेपाल-चीन उड्डयन सहकार्य

काठमाडौैैँ, ६ माघ । सरकारले मुलुकको हवाई सुरक्षा विश्वासिलो बनाउनका लागि अन्तर्राष्ट्रिय र घुरेलु विमानस्थल दुबैलाई बलियो बनाएर लैजाने तयारी गरेको छ । सिन्हवा समाचार समितिले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीनबीचको उड्डयन सहकार्यः अवसर...

स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

काठमाडौँ, ६ माघ । स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार...

सानिमा बैंकको शाखा बनेपामा

काठमाडौं, ६ माघ । सानिमा बैंक लिमिटेडले काभ्रेपलान्चोकको बनेपामा शाखा विस्तार गरी गरीे बैंकिङ्ग सेवा सुरु गरेको छ । बुधबार बनेपा शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...

स्वदेशी पुँजीबाटै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, छिटै सिलान्यासः पर्यटनमन्त्री

काठमाडौ, ६ माघ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले स्वदेशी पुँजीबाटै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनासहित काम भईरहेको भन्दै छिट्टै सिलान्यास गर्ने जानकारी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको...

नारायणगढ-मुग्लिन सडकलाई विश्व बैंकले वातावरणमैत्री बनाउने

चितवन, ६ माघ । वरण्डाभार वन क्षेत्र भएर जाने नारायणगढ–मुग्लिन सडकखण्डलाई वन्यजन्तुमैत्री बनाउन अभियान सुरु गरिएको छ । सो सडकको आँपटारी, रामनगर–जुगेडीबीच भागमा वरण्डाभार वन क्षेत्र पर्दछ । सो सडक हुँदै वन्यजन्तु ठूलो सङ्ख्यामा...

ताइवानको बजार मेलामा नेपाली व्यवसायी

काठमाडौँ, ६ माघ । नेपालको पर्यटन प्रवद्र्धन र हस्तकलासहितका सामग्रीको बजार प्रवद्र्धन गर्ने अभिप्रायले यहाँका पर्यटन व्यवसायीले ताइवानमा हुने ‘ताइवानी नयाँ वर्ष बजार मेला’मा सहभागी हुने भएका छन् । यही माघ ७ देखि ११...

युरोपकै ठूलो पर्यटन मेलामा नेपाली पर्यटन, नेपाल भ्रमण गर्न आग्रह (फोटो फिचर)

नेदरल्याण्ड्स, ६ माघ । नेदरल्याण्ड्सको युत्रेक शहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटन सम्बन्धमा विशेष प्रस्तुति भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीआर्इ र अन्य संघसंस्थाहरुले सहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भूकम्प...
1 1,183 1,184 1,185 1,186 1,187 1,388