आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

सोनाक्षीको स्वागतमा जर्नेल पठाउने सेनासँग रक्षा मन्त्रालयले माग्यो स्पष्टिकरण

काठमाडौं, २ जेठ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा जर्नेल खटाउने नेपाली सेनासँग रक्षा मन्त्रालयले स्पष्टिकरण मागेको छ । सामाजिक सञ्जालदेखि पत्रपत्रिकामा समाचार र महानायक राजेश हमालसम्मले जर्नेल पठाउने नेपाली सेनाको कदमको विरोध गरेपछि...

लुम्बिनीको बिश्व शान्ति द्धिपको ज्योति सगरमाथामा

लुम्बिनी, २ जेठ । बिश्व शान्तिका अग्रदुत बुद्धजन्मस्थलमा रहेको पबित्र बिश्व शान्ति द्धिपको ज्योती सगरमाथा आधार शिबिर सम्म लगेर लुम्बिनी र सगरमाथालाई एक साथ बिश्वमञ्चमा प्रचार गर्ने लक्ष्य सहीत आईतबार कार्यक्रमको सुरु भएको छ...

‘प्रोफाइरिया’ले उजाडिएको एउटा खुशी- ‘अब त आँशुपनि सकियो’

काठमाडौं, २ जेठ । स्याङ्जा चापाकोटका सतिष गैरे १८ वर्षका पुगे । ११ वर्षको उमेरदेखि पेट दुख्ने समस्याले ग्रसित गैरेले स्थानीय मेडिकलले सिफारिस गरेको थुप्रै औषधि सेवन गरे । बेलाबेलामा दुख्ने र ठीक हुने...

नेपाली युवतीले दिल्लीमै महिला प्रहरी अफिसरलाई थप्पड हानिन् (भिडियोमा हेर्नुस्)

काठमाडौं, २ जेठ । भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरमाथि हात उठाएकी छिन् । भारतीय टेलिभिजन च्यानल पञ्जाब केसरीले यो खबरको पुष्टि गर्दै तृप्ती नामकी नेपाली युवतीले दिल्लीकी महिला...

धुर्मुस-सुन्तलीसँगै डोकोमा ढुङ्गा बोकेर पुनःनिर्माणमा सघाउँदै सांसद (फोटो फिचर)

– शिवशक्ति आचार्य काठमाडौं, २ जेठ । शनिबार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ गिरानचौर स्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन एकीकृत नमुना वस्ती पुग्दा अलिक फरक दृश्य देखिन्थ्यो । सांसददेखि स्थानीय नेता कार्यकर्तासँगै रिपोर्टिङका लागि त्यहाँ...

दुई नाल भरुवा बन्दुकसहित जिमी पक्राउ

– योगेन्द्र योगी संखुवासभा, २ जेठ । जिल्लाको आँखीभुँई गाविसबाट दुई नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई नाल भरुवा बन्दुकसहित आँखीभुई गाविस ९ बस्ने २० वर्षिय भोलानाथ जिमी आइतबार...

आगामी संसदीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहन्छः चौधरी

– मोहन पौडेल नवलपरासी, २ जेठ । सत्तारुढ नेकपा एमालेका लुम्बिनी अन्चल ईन्चार्ज एवँ सांसद बैजनाथ चौधरीले वर्तमान गठबन्धन आगामी संसदीय चुनाव सम्म कायम रहने दावी गर्नुभएको छ । संविधान कार्यान्वयन, मुलुकको आर्थिक सम्बृद्धिका...

‘नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा भारतको सधै हस्तक्षेप छ’

काठमाडौ, २ जेठ । भारतका लागि नेपाली राजदूत समेत रहिसकेका प्राडा. लोकराज बरालले नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा सधै जस्तो भारतको हस्तक्षेप हुने गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना...

मधेसवादी दलका कार्यकर्ता चढेका १८ बस थानकोटमा प्रहरी समात्यो

काठमाडौं, २ जेठ । राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलको एकीकृत संस्था संघीय गठबन्धनका कार्यकर्ता चढेका ३१ वटा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गठबन्धनका प्रेस संयोजक महेश चौरासियाका अनुसार थानकोटमा १८ वटा...

सेनाका श्रीमतीहरुले इण्डियन हिरोइन ल्याउँदा किन दुःखी भए राजेश हमाल ?

काठमाडौं, २ जेठ । नेपाली सेनाहरुका श्रीमतीको संगठन सैनिक श्रीमती संघले आयोजना गरेको ‘अमरपक्षी’ कार्यक्रमदेखी महानायक राजेश हमालले दुःख व्यक्त गरेका छन् । उनले भारतीय हिरोइनलाई स्वागत गर्न नेपाली सेनाका जर्नेल समीर शाही त्रिभुवन...

सरकारले जनचाहना अनुरूप काम गर्न सकेनः कांग्रेस नेता महत

वासिङ्टन डिसी, २ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले सरकारले संविधान कार्यान्वयन, मधेसका मागमा उदासीनता र जनताको चाहना अनुरूप पुनःनिर्माणमा काम गर्न नसकेको आरोप लगाएका छन् । अमेरिका भ्रमणमा रहेका महतले आइतबार...

कांग्रेसको तीन तले भवनबाट खसेर काठमाडौंमा क्षेत्रीको मृत्यु

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको तीन तले भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तीन तले भवनमा प्लाष्टर...
1 9,350 9,351 9,352 9,353 9,354 11,416