आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

४ लाख नेपालीलाई यसैवर्ष रोजगारी दिने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले बेरोजगार चार लाख नेपालीलाई यसैवर्ष (आगामी आर्थिक वर्ष)मा रोजगार दिने घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा आगामी आर्थिक वर्षमा...

ओली सरकारको पपुलिस्ट बजेटमा सरकारमै सहभागी दलको असहमति

काठमाडौं, १५ जेठ । सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-७४ को बजेटमा सरकारमा सहभागी दल राप्रपा नेपालले असहमति जनाएको छ । व्यवस्थापिका संसद् भवनबाट बाहिरिने क्रममा राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले बजेट...

नेवि संघको एघारौँ महाधिवेशन असार अन्तिम साता

काठमाडौँ, १५ जेठ । लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन असार अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ । जेठ २५ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने सङ्घको केन्द्रीय समिति बैठकमा असार...

‘ओलीले जानी–जानी देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको अपमान गरे’

काठमाडौं, १५ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गणतन्त्र दिवसको सरकारी समारोहमा देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारले बेवास्ता गरेको घटनाले देशकै बेईज्जती भएको आरोप लगाउनु भएको छ । सैनिक मंचमा आयोजित समारोहमा...

अब विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा भोट हाल्न पाउने

काठमाडौं, १५ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने...

पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुट

काठमाडौं, १५ जेठ । सरकारले पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३–०७४ को बजेटमा पत्रकारलाई उपचारमा ५० प्रतिशत छुटको व्यवस्था...

राष्ट्रसेवक कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो, महंगी भत्ता पनि पाउने

काठमाडौं, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब एकैपटक २५ प्रतिशत बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३–०७४ को बजेटमा निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको घोषणा गरिएको...

बजेटमा सेनाका लागि आकर्षक कार्यक्रम

काठमाडौं, १५ जेठ । सरकारले नेपाली सेनाका लागि बजेटमा आकर्षक कार्यक्रम ल्याएको छ । जसअन्तर्गत २ वर्षभित्र बंकरबाट रहेको सेनालाई ब्यारेकमा लगिने छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को...

सांसदहरुको घर भाडा र भत्ता बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले सांसदहरुको घर भाडा र भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा सांसदहरुको घर भाडा र भत्ता बढेको बताए । तर, कति...

एमालेको बजेट सधै जनमुखी – उप महासचिव भुसाल

– शिशिर सिंखडा चितवन, १५ जेठ । नेकपा एमालेका केन्द्रीय उप महासचिव घनश्याम भुसालले एमालेले ल्याएको बजेट सधै जनमुखी भएको बताएका छन् । सामाजिक सुरक्षा र कल्याणकारी राज्यको पक्षमा एमाले सधै रहेकोले सोही अनुसार...

संजयलाई नेपाल सरकारको जनसेवाश्री मानपदवी

काठमाडौं, १५ जेठ । नेपाली लामो दुरिका धावक एवम किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई नवौ गणतन्त्र दिवसको उपलक्ष्यमा जनसेवाश्री पदवीद्वारा विभुषित गर्न लागिएको हो । सगरमाथा सहित विश्वका चर्चित हिमालहरुको सफलतापूर्वक आरोहण सम्पन्न गरेका...

पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँले बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य ५ रुपैयाँ बढाएको छ । बढाइएको मूल्यबाट संकलन हुने रकम बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गरिने अर्थमन्त्री विष्णु पौडलद्धारा प्रस्तुत बजेटमा उल्लेख छ ।...
1 9,352 9,353 9,354 9,355 9,356 11,459