काठमाडौं, १५ जेठ । सरकारले सांसदहरुको घर भाडा र भत्ता बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा सांसदहरुको घर भाडा र भत्ता बढेको बताए ।
तर, कति रुपैयाँ बढ्यो भन्ने अर्थमन्त्रीले खुलाएनन ।
यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रम ३ करोड र सांसद विकास कोष ५० लाख रुपैयाँ दिने बजेटमा उल्लेख छ ।












प्रतिक्रिया