आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

सरकारद्वारा १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट घोषणा

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । यो बजेट अहिलेसम्मका सरकारले ल्याएका बजेटमध्ये सबैभन्दा...

ओली सरकारले ल्याएको बजेटको प्रचण्डले यसरी गरे प्रशंसा, आलोचकलाई जवाफ

काठमाडौँ, १५ जेठ । व्यवस्थापिका–संसद्मा आज प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा विभिन्न पार्टीका नेता, पूर्वअर्थमन्त्री र व्यवयायीले मिश्रित प्रतिक्रिया दिनुभएको छ । सन्तुलित र जनमुखीः प्रचण्ड संसद्को बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष...

ओलीले बजेटबाटै दिए भारतलाई झट्का !

काठमाडौं, १५ जेठ । सरकारले भारतबाहेक अब थप मुलुकहरुसँग व्यापार सम्झौता गर्ने भएको छ । शनिबार संसदमा आर्थिक वर्ष २०७३/०७४ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भारतमाथिको निर्भरता हटाउन विश्वका अन्य देशहरुसँग व्यापार...

ओली सरकारको बजेटमा कांग्रेस नेताहरु आक्रोशित, अराजकता ल्याउने चिन्ता

काठमाडौं, १५ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/०७४ को बार्षिक बजेटको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले कडा आलोचना गरेका छन् । व्यवस्थापिका संसदमा अर्थमन्त्री विष्णु पौडेलको...

पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु गर्ने सरकारको घोषणा, पानीजहाज पनि चलाउने

काठमाडौं, १५ जेठ । सरकारले पुरै देशलाई जोड्नेगरी पूर्व पश्चिम रेलमार्गको निर्माण कार्य सुरु गर्ने घोषणा गरेको छ । व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विस्तृत परियोजना अध्ययन...

छोटे राजाहरुले देश लुटे: उपेन्द्र यादव

काठमाडौं, १५ जेठ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गणतन्त्रको नाममा लूट मच्चाउँदै छोटे राजाहरुले देश बिगारेको टिप्पणी गरेका छन् । तर, सत्ता र शक्तिको दुरुपयोग गर्दै गणतन्त्र, संघीयता र समावेशी विरुद्ध हुने कुनै...

बजेटमा अर्थमन्त्रीको गृहजिल्लालाई उच्च प्राथमिकता, यी हुन् महत्वाकांक्षी योजना

– नरेश केसी लुम्बिनी, १५ जेठ । सरकारले आज शनिवार घोषणा गरेको बजेटमा लुम्बिनी क्षेत्रलाई प्राथमिकता दिइएको छ । लुम्बिनी अन्चलको रुपन्देही जिल्लालाई बढी फोकस गरिएको बजेटमा अन्य जिल्लालाई भने खासै महत्व दिएको छैन...

महाराजगञ्जमा पैसा तिरेर लगेकी केटीले बलात्कारको आरोप लगाएपछि…

काठमाडौं, १५ जेठ । राजधानीमा एक पुरुष बलात्कारको आरोप पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित कोसेली गेष्टहाउसमा एक युवतीलाई जबरजस्ती करणी गर्न खोजको अभियोगमा काठमाडौं जोरपाटी डेरा गरी...

नेपाली चेलीबेटी बेच्ने दुई महिला काठमाडौंमा पक्राउ

काठमाडौं, १५ जेठ । मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न २ जना महिलालाई महानगरीय अपराध महाशाखाको प्रहरीले बिहिबार पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु माछापोखरी बस्ने उदयपुर...

भारतलाई दिइसकेको फास्ट ट्रयाक अब सरकारले नै बनाउने, १० अर्ब छुट्याइयो

काठमाडौं, १५ जेठ । भारतीय कम्पनीलाई निर्माण ठेक्का दिइसकेको काठमाडौं–निजगढ फास्ट ट्रयाक परियोजना सरकारले आफैले निर्माण गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलद्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७३/०७४ को बजेटमा आगामी वर्षबाट निर्माण सुरु...

लोक दोहोरीको उत्कृष्ट पत्रकारिता पुरस्कार खत्रीलाई

गुल्मी, १५ जेठ । गुल्मीका क्रियाशिल पत्रकार अनिल खत्रीलाई उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा सम्मानित गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको पाँचौं जिल्ला अधिवेसनको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा आयोजित...

सरकारले ल्यायो अति महत्वाकाङ्क्षी स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौं, १५ जेठ । तीन वर्षमा योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा सञ्चालन गर्ने अति महत्वाकाङ्क्षी कार्यक्रम सरकारले सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आव २०७३/७४ बजेट वक्तव्यमा सो कार्यक्रम...
1 9,351 9,352 9,353 9,354 9,355 11,459