काठमाडौं, १५ जेठ । भारतीय कम्पनीलाई निर्माण ठेक्का दिइसकेको काठमाडौं–निजगढ फास्ट ट्रयाक परियोजना सरकारले आफैले निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलद्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७३/०७४ को बजेटमा आगामी वर्षबाट निर्माण सुरु गर्ने गरी १० अर्ब रुपैयाँ छुट्याइएको छ ।













प्रतिक्रिया