सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

मधेसवादी दललाई शान्ता चौधरीको विनम्र आग्रह- जनतालाई दुःख नदिनुस्

– निशानदाजु भट्टराई दाङ, २ जेठ । पूर्व सभासद तथा नेकपा एमालेकी नेतृ शान्ता चौधरीले अधिकार माग्ने नाममा अराजकता नमच्चाउन आन्दोलनरत मधेसवादी दललाई आग्रह गरेकी छिन् । आइतबार आन्दोलनरत मधेसी दलहरुले सिहदरवार घेराउ गर्ने क्रममा...

भारतीय सीमामा आक्रोशित हुँदै चीनले सैनिक बढाएपछि अमेरिका चिन्तित

काठमाडौं, २ जेठ । चीनले भारतसँग जोडिएका सीमामा अचानक सैन्य बल बढाएपछि अमेरिकाले चिन्ता जनाएको छ । उसले पाकिस्तानमा चीनको बढ्दो सैन्य उपस्थितीलाई पनि चिन्ताको विषय भनेको छ । अमेरिकासँग नजिक मानिएको पाकिस्तान पछिल्लो...

प्रधानमन्त्री ओलीविरुद्ध अशोक राईको गम्भीर आरोप

काठमाडौं, २ जेठ । पहिचानलाई गुन्द्रुकसँग तुलना गर्ने वर्तमान प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले गुन्द्रुक बनाउने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले बताएका छन् । संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको समापन कोणसभालाई आइतबार...

भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणका लागि ११ अर्ब निकासा, कुन जिल्लालाई कति ?

काठमाडौं, २ जेठ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि विभिन्न जिल्ला विकास समितिहरुलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको...

संसद नियमावलीमा कुरा मिलेन, बैठक निष्कर्ष बिहीन

काठमाडौं, २ जेठ । संसदको नियमावलीमा सहमति खोज्न बसेको सत्तारुढ दल र प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेताहरूको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको प्रमुख दलका नेताहरूको बैठकमा...

इन्दिरा रानाको बालगृह उद्घाटन

– राजकुमार ओली झापा, २ जेठ । कारागारमा रहेको बन्दीका बालबालिकालाई लक्षित गरि झापाको बुट्टाबारीमा मनमाया बाल गृह सञ्चालनमा आएको छ । उक्त गृहको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आइतबार एक कार्यक्रमकाबीच...

आइतबार १० नेपालीसहित १७ आरोहीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं, २ जेठ । आइतबार १० नेपाली र ७ विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार गत वैशाख २९ गते बुधबारदेखि...

सिंहदरबार घेराउपछि संघीय गठबन्धनको बैठक जारी, भावी रणनीति बनाउँदै

काठमाडौं, २ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनको बैठक अहिले संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तिनकुनेमा बसिरहेको छ । आज दिनभरी भएको सिंहदरबार घेराउ आन्दोलनको समिक्षा र भावी रणनीति बारे छलफल...

नेपाली जनता तर्साउन महाकालीमा भारतको यस्तो दादागिरी

महेन्द्रनगर, २ जेठ । महाकाली नदीमा आज एक ट्याक्टर डुबेको छ । भारतीय पक्षले एकाएक पानीका ढोका खोलेपछि बालुवा, ढुङगा ल्याउने अवस्थामा महाकाली नदी किनारतिर आईरहेको ट्याक्टर डुबेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

सिंहदरबारमा आन्दोलनकारीको २८५ लाठी प्रहरीले समात्यो

काठमाडौँ, २ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरेको संघीय गठबन्धनका आन्दोलनकारीको २८५ लाठी सिंहदरबार वरीपरीबाट प्रहरीले बरामद गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार २७ दलीय गठबन्धले आइतबार सिंहदरवार घेराउ गर्ने पूर्र्व घोषित...

बाढी पहिरो पीडितलाई सहयोग गर्न कांग्रेसको आग्रह, देउवाले दुःख व्यक्त गरे

काठमाडौं, २ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले हालै देशका विभिन्न भागमा केही दिनदेखि परेको अविरल वर्षाका कारण उत्पन्न पहिरो र बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै प्रभावित जनताको उद्दार र सहयोगका...

सिंहदरबार घेराऊमा राजेन्द्र महतो र उपेन्द्र यादवबीच शक्ति प्रदर्शनको प्रतिस्पर्धा

काठमाडौं, २ जेठ । संघीय गठबन्धन भित्रको मतभेद आजको सिंहदरबारमा पनि प्रष्टै देखियो । गठबन्धन भित्रका असन्तुष्ट मधेशी मोर्चाका नेताहरू एकै ठाऊंमा बसेर उपेन्द्र यादवप्रतिको आफ्नो विरोध र असंतुष्टि जाहेर गरेका थिए । सिंहदरबार...
1 9,349 9,350 9,351 9,352 9,353 11,416