आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

छुवाछुत विरुद्धको तेस्रो विश्व सम्मेलन सम्पन्न

काठमाडौं, ३ जेठ । छुवाछुत प्रथालाई विश्वका धार्मिक साँस्कृतिक लयागत संपूर्ण समाजलाई नकारात्मक असर पार्ने समस्याका रुपमा लिई यस्तो कहाली लाग्दो समस्यालाई संसारका हरेक समाजबाट सबैको ऐक्यवद्धता र मानवताका बलमा जरैबाट उखेल्ने र समाजमा विघमान...

दोस्रो दिन पनि सिंहदरबार घेराउ हुँदै, धर्नालाई गठबन्ध व्यवस्थित बनाउने

काठमाडौं, ३ जेठ । संविधान पुनर्लेखनको माग गर्दै सिंहदरबार घेराउमा उत्रिएको २९ दलीय संघीय गठबन्धनले आज दोस्रो दिन पनि धर्ना दिने भएको भएको छ । बिहान नौँ बजेदेखि सुरु हुने धर्ना अपरान्ह पाँच बजेसम्म...

पानी पिउन पाइन्न,स्कुल जान्न

– योगेन्द्र योगी संखुवासभा, ३ जेठ । तल अरुण नदी कलकल बगेको छ, सभा उसैगरी, माल्टा खोला र पाङमा खोलामा चिसो पानी बगेको छ तर दृश्य हेरेर तिर्खा नमेटिदो रहेछ एक बिद्यार्थी भने । कक्षाको पढाइ छाडेर पानीको जोहो...

भारतीय दूतावासको कनेक्सन बमकाण्डका योजनाकारसँग, डिनरमा भेटिए कर्मचारी

काठमाडौं, ३ जेठ । भारतीय राजदूतावासका डिपुटी चिफ अफ मिसन विनयकुमारले गत साता सप्तरीको सदरमुकाम राजविराजमा काठमाडौं र बिराटनगरमा भएको बम काण्डका मुख्य आरोपीसंगै डिनर गरेको तथ्य फेला परेको छ । बिनयकुमारको सम्मानमा राजबिराजमा...

पशुपतिनाथ मन्दिरको दक्षिण द्वार शिलान्यास

काठमाडौँ, २ जेठ । विश्वका हिन्दूहरुका आराध्यदेवका रुपमा रहेका पशुपतिनाथको मन्दिर परिसरको दक्षिणतर्फ कलात्मक दक्षिणद्वार निर्माणका लागि आज शिलान्यास भएको छ । पशुपति क्षेत्र विकास कोष र एसबिआइ बैंकले संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति,...

इलाका प्रशासन कार्यालय स्थापना, जनमुखी प्रशासन घरदैलोमा

– कृष्ण ओझा पाँचथर, २ जेठ । पाँचथरको रबि गाविसमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालयबाट नागरिकहरुको घरदैलोमा सेवा प्रदान गरिने भएको छ । आइतबार पाँचथरका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले कार्यालय...

राजा र हिन्दु राष्ट्र ल्याउन यसरी भयो भेला, को–को थिए भेलामा ? (नामसहित)

काठमाडौं, २ जेठ । एकीकृत राप्रपा निर्माण अभियानमा राजा र हिन्दुत्वको मुद्दाले चर्चा बटुलेको छ । राप्रपा नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा आइतबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरीष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले...

सिंहदरबार घेराऊ गर्न खोज्ने राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेपछि…

काठमाडौं, २ जेठ । संघीय गठबन्धनको सिंहदरबार घेराऊ आन्दोलनको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले हनुमानस्थानमै रोकेको छ। सिंहदरबारको सबैभन्दा संवेदनशील मानिएको दक्षिणी गेटमा धावा बोल्न सदभावना अध्यक्ष महतो आफै सडकमा ओर्लिएर...

मधेसवादी दलहरुले सिंहदरबार घेराऊ गर्दा बाबुरामको अनौठो विज्ञप्ति !

काठमाडौं, २ जेठ । नयाँ शक्ति नेपालले मधेसवादी दलको राजधानी केन्द्रीत आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । आइतबार विहानैदेखि सिंहदरबार घेराऊ गरिरहेका मधेसवादी दलको आन्दोलनबारे आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ शक्ति नेपालका संयोजक डा...

काठमाडौं फर्किएलगत्तै सरकारलाई राजदूत उपाध्यायको चुनौति- आरोप प्रमाणित गर

काठमाडौँ, २ जेठ । भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिएका छन् । सरकारको निर्णयअनुसार आइतबार स्वदेश फर्किएका राजदूत उपाध्यायले...

उपरथीमा बढुवा भएका गिरीलाई प्रधानसेनापतिद्धारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २ जेठ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी शरद कुमार गिरीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सहायक रथी...

संघीय गठबन्धनको बैठक सकियोः सिंहदरबार घेराऊ गर्न नछाड्ने निर्णय

काठमाडौं, २ जेठ । राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्न नछाड्ने निर्णय गरेको छ । आइतबार साँझ संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने...
1 9,347 9,348 9,349 9,350 9,351 11,415