आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

अन्तर्राष्ट्रिय सनातन धर्मसभा गर्ने राप्रपा नेपालको निर्णय, हिन्दू राष्ट्र प्रमुख एजेण्डा

काठमाडौं, ३ जेठ । राप्रपा नेपालले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सनातन धर्मसभा आयोजना गर्ने भएको छ । सोमबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले हिन्दू...

ओली सरकारको बजेट नआउँदै अर्थविद्धहरुले दिए डरलाग्दो चेतावनी

काठमाडौ, ३ जेठ । अर्थविद्धहरुले सरकारको नीति तथा कार्यक्रम अनुसारकै बजेट आए त्यो कार्यान्वयन हुन नसकेर मुलुकको अर्थतन्त्रलाई रसातलमा पुर्याउने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा अर्थसचिव समेत रहिसकेका...

एमाले रोल्पाले पनि सम्झियो मदन-आश्रितलाई

– जीवन डाँगी रोल्पा, ३ जेठ । २३ औ मदन-आश्रित दिवस आज नेकपा एमाले जिल्ला कमिटी रोल्पाले पनि एक कार्यक्रमको आयोजना गरी मनाएको छ । तत्कालिन महासचिव जननेता मदन कुमार भण्डारी र सगंठन प्रमुख...

सभामुख ओनसरी घर्तीको अप्रेशन सफल, के भएको थियो ?

काठमाडौं, ३ जेठ । व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शल्यक्रिया गरिएको हो । सो अस्पतालका डा डिवी...

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन सरकारको झुटो आश्वासन: देउवा

काठमाडौँ, ३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेषः...

मधेसवादी दलहरुको माग अब एक प्रतिशत पनि बाँकी छैनः पर्यटनमन्त्री पोखरेल

काठमाडौ, ३ जेठ । सस्कृति, पर्यटन तथा नागरक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले आन्दोलनरत मधेसी मोर्चाले उठाएको कुनै पनि माग पुरा गर्न बाँकी नरहेको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा...

प्रचण्डले अचानक किन बोलाए आफ्ना मन्त्रीहरु ? सिंहदरबार विशेष छलफल

काठमाडौं, ३ जेठ । प्रमुख सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीसम्बद्ध मन्त्रीहरुसँग विशेष छलफल गरेको छ । एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना...

गोरखामा सात हिउँ चितुवा भेटियो

गोरखा, ३ जेठ । उत्तरी गोरखाको छेकम्पार र सामागाउँमा सातवटा हिउँ चितुवा संरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जानकारी दिएको छ । एमक्यापले हालै गरेको प्राविधिक अध्ययनबाट हिउँ चितुवा संरक्षित रहेको पाइएको हो...

ललितपुरमा खोलामा खसेर ५ वर्षीय बालकको ज्यान गयो

काठमाडौं, ३ जेठ । राजधानीको ललितपुर जिल्लामा खोलामा खसेर एक बालकको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आश्राङ-१ स्थित बाग्मती खोलामा सोही ठाउँ बस्ने गोपाल अधिकारीको ५ वर्षीय छोरा गौरव अधिकारीको...

नेपाली पुरुषको शव जापानको जंगल भेटियो

जापान, ३ जेठ । कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ। मृतकको हुलिया...

सिंहदरबार घेराऊको दोस्रो दिनः राजेन्द्र महतोले यसरी प्रहरीलाई ‘अट्याक’ गर्दै !

काठमाडौं, ३ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको सिंहदरबार घेराऊ कार्यक्रम आज दोस्रो दिनपनि जारी छ । मधेशी नेताहरूको प्रदर्शनले सिंहदरबार वरिपरिको ट्राफिक आज पनि अस्तव्यस्त बनेको छ ।...

माइतीघरमा प्रहरी र आन्दोलनकारीबीच झडप, गठबन्धनका दर्जनौं कार्यकर्ता घाइते

काठमाडौं, ३ जेठ । संघीय गठबन्धनले आह्वान गरेको सिंहदरबार घेराऊको दोस्रो दिन सोमबार प्रहरीको आक्रमणमा परी गठबन्धनका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् । प्रहरी लाठीचार्जले गम्भीर घाइते बनेका तीन जनालाई वीर अस्पतालको...
1 9,346 9,347 9,348 9,349 9,350 11,415