शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

चिनियाँ लामा शेरब दोर्जेको काठमाडौंमा निधन

काठमाडौं, १७ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा शेरब दोर्जेको आइतबार निधन भएको छ । असी वर्षीय लामा सामान्य बिरामी थिए।...

यी चार जनाले गरेका रहेछन् उद्योगी केडियाको अपहरण, चार दिनपछि पक्राउ

बारा, १७ जेठ । उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महागढीमाई नगरपालिका–१ पसहाखोला नजिक बरियापुरवाट गत बिहीबार ५० बर्षीय सुरेश केडियाको अपहरणमा...

नेपाल-चीन सम्बन्धमा चासो

काठमाडौँ, १७ जेठ । नेपाल पत्रकार महासङ्घको निमन्त्रणामा चार दिनका लागि नेपाल भ्रमणमा आएको अखिल चीन पत्रकार सङ्घको प्रतिनिधिमण्डलले आज सभामुख ओनसरी घर्तीलाई भेटी नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र चीन र नेपालको सम्बन्ध लगायत...

सरकारलाई थापाको निर्देशन- ऊर्जा संकटकाल कार्ययोजना तत्काल कार्यान्वयन गर

काठमाडौँ, १७ जेठ । सरकारले गत फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजनामा उल्लेख गरिएका महत्वपूर्ण विषयको कार्यान्वयन प्रक्रिया सुरु नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । गगन थापा सभापति रहेको व्यवस्थापिका–संसद्,...

अस्ट्रेलियाद्वारा मान्यताप्राप्त शिक्षा अब नेपालमा

काठमाडौं, १७ जेठ । यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सञ्चालनमा आउने भएको छ । करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली सङ्घ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी’...

नवलपरासीमा ट्यांकरको ठक्करबाट बालकको मृत्यु

– सरु शर्मा परासी, १७ जेठ । नवलपरासीमा गाडिको ठक्करबाट एक बालकको ज्यान गएको छ । बैदौली ८ बसहियास्थित भित्रि सडक खण्डमा बसहियाबाट बर्दघाटतर्फ आउदै गरेको ना २ ख ८८ ८० नम्बरको दुध बोक्ने टयाङकरको...

कांग्रेस नेता कार्कीलाई पत्नीशोक

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पत्नी शोक परेको छ । कार्कीकी ५८ वर्षीया श्रीमती आबु राणा कार्कीको सोमबार निधन भएको छ । धापासीस्थित ग्रान्डी अस्पतालबाट घर लैजानेक्रममा...

मधेसवादी दलले ल्याए आन्दोलनको अनौठो कार्यक्रम, काठमाडौंमै देखाउने

काठमाडौं, १७ जेठ । जेठ १ देखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलहरुको एकीकृत संस्था संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम ल्याएको छ । सिंहदरबार घेराउदेखि लिएर बालुवाटार घेराउ तथा राजधानीका विभिन्न सहरहरुमा प्रदर्शन...

बुढानिलकण्ठमा टिपर खोलामा खस्यो, दुई जनाको मृत्यु

काठमाडौं, १७ जेठ । राजधानीमा टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ कपन निखिलेश्वर मन्दिर नजिक ना.४ ख ७२२ नम्बरको टिपर आइतबार खोलामा खस्दा...

जंगली च्याउ खाँदा पाँचथरमा पाँच जनाको मृत्यु

पाँचथर, १७ जेठ । पाँचथरमा जंगली च्याउ खाँदा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आङना गाबिस–१ बस्ने ३६ वर्षीय बिरेन्द्र माङ्लाकको घरमा जंगलबाट ल्याएको च्याउ खाँदा ५ जनाको मृत्यु...

पत्रकार शर्माको उपचारमा सहयोग अभियान सुरु

काठमाडौं, १७ जेठ । नेपाल पत्रकार महासंघले ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका अग्रज पत्रकार एवं महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुर्याउन ‘पत्रकार शालिकराम शर्मा उपचार...

रजिस्ट्रारको राजीनामा माग्दै जिल्ला प्रशासनमा विद्यार्थीको धर्ना

कञ्चनपुर, १७ जेठ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्टको राजीनामाको माग गर्दै नेपाल विद्यार्थी सङ्घले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । विश्वविद्यालयका रजिस्ट्रार भट्टले राजीनामा दिनुपर्ने र विद्यार्थी नेता पुरोहित...
1 9,345 9,346 9,347 9,348 9,349 11,459