२६ असार २०८३, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट विश्वासको मत पाउनुभएको छ ।

मुख्यमन्त्री अधिकारीको विश्वासको मतको पक्षमा ३० सांसदले मत दिनुभएको छ ।

यस्तै, मुख्यमन्त्रीको विपक्षमा विपक्षमा २७ र २ जना सांसद तटस्थ बस्नुभएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गर्नुभएको हो ।