काठमाडौं, १५ जेठ । नेपाली लामो दुरिका धावक एवम किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई नवौ गणतन्त्र दिवसको उपलक्ष्यमा जनसेवाश्री पदवीद्वारा विभुषित गर्न लागिएको हो ।
सगरमाथा सहित विश्वका चर्चित हिमालहरुको सफलतापूर्वक आरोहण सम्पन्न गरेका पण्डितले यस भन्दा अगाडी युवा राष्ट्रिय प्रतिभा पुरस्कार २०१४, पर्वतीय साहासिक खेलकुद राष्ट्रिय हिरो २०१५ तथा वीर प्यूठानीका उपमा पाई सकेका छन् ।
साहासीक आरोहण तथा साहासीक दौडको माध्यमवाट नेपाललाई चिनाएको हुनाले जनसेवा श्री पुरस्कार प्रदान गर्न लागिएको हो ।












प्रतिक्रिया