सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

‘स्वास्थ्य सेवा अभियानले नै नेपालले स्वास्थ्य सूचकहरूमा प्रगति गरेको छ’

काठमाडौं, ८ कात्तिक । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काजखस्तानको अस्तानामा आयोजित दुईदिने प्राथमिक स्वास्थ्य सेवासम्बन्धी विश्व सम्मेलनमा भाग लिएका छन् । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार बिहीबार अर्थात अक्टोबर २५ तारिख शुरु...

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ, ८ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उहाँले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन तथा...

मर्स्याङ्दी करिडोर प्रसारण लाइनको काम अघि बढ्यो

– रमेश लम्साल काठमाडौँ, ८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ । मर्स्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने...

निर्मला पन्त प्रकरण : एसपी बिष्ट र इन्स्पेक्टर भट्टले दोस्रो स्पष्टीकरण बुझाए

काठमाडौँ, ८ कार्तिक । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावशाली कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र तत्कालीन प्रहरी निरीक्षक जगदीश...

नेकपाको नाम विवाद : बिहीबार पनि निर्णय भएन, शुक्रबार थप छलफल गरिने

काठमाडौँ, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेकपाको विवादबारे निर्वाचन आयोगले बिहीबार पनि निर्णय गर्न सकेन । विवाद समाधानबारे शुक्रबार थप छलफल गरी नेकपाको नामबारे आयोगले निकास आयोगको तयारी...

सङ्घ–प्रदेश विवाद : तत्काल अन्तर प्रदेश परिषद्को बैठक आह्वान गर्न माग

काठमाडौँ, ८ कात्तिक । सङ्घीय र प्रदेश सरकारबीच देखिएको असमझदारी अन्त्य गर्न प्रधानमन्त्रीले तत्काल अन्तरप्रदेश परिषद्को बैठक आह्वान गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच देखिएको विवादका सन्दर्भमा आज यहाँ आयोजित...

२० करोड बक्यौता नतिरी एयर एसियाको नेपाल उडान बन्द

काठमाडौँ, ८ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डको २० करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता नगरी एयर एसियाले नेपालमा गर्दै आएको नियमित उडान बन्द गरेको छ । मलेसियन एयर कम्पनी एयर...

नेकपाका यी दुई सचिवालय सदस्यले पाए महत्वपूर्ण जिम्मेवारी

काठमाडौँ, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले...

दशैँको बेला काठमाडौँ उपत्यकामा भएका दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु...

कपिलवस्तुमा १४ हजार स्वास्थ्य बीमामा आबद्ध

कपिलवस्तु, ८ कात्तिक । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२...

प्राकृतिक कारणले नै मरे चितवनका सात गैँडा

चितवन, ८ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर,...

ऊर्जामन्त्री पुन सर्बिया प्रस्थान

काठमाडौँ, ८ कात्तिक । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बिहीबार बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको टोली आज बिहीबार प्रस्थान...
1 6,186 6,187 6,188 6,189 6,190 11,395