शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक समय सीमाअगावै पारित

काठमाडौं, २ असोज । सङ्घीय संसद्का दुवै सदनले (प्रतिनिधसभा र राष्ट्रियसभा) मौलिक हक कार्यान्वयनसित सम्बन्धित १६ विधेयकलाई समय सीमाअगावै पारित भएको जनाएको छ । संविधानमा असोज २ गतेभित्र विधेयक पारित गरिसक्नुपर्ने बाध्यकारी स्थिति रहेको...

भुकम्प गएको ४ वर्षमा पनि बनेन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पढेको विद्यालय

काठमाडौं, २ असोज । भुकम्पका गएको ४ वर्ष बितिसक्दा पनि गोरखाको अमर ज्योति जनता मावि अझै पुनः निर्माण हुन सकेको छैन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पढेको उक्त विधालय भुकम्पका कारण क्षतिग्रस्त भएको हो...

बच्चा जन्माएर ट्वाइलेटमा फाल्ने अविवाहित किशोरी पक्राउ

सुनसरी, २ असोज । बच्चा जन्माएर फालेका अभियोगमा धरानमा एक किशोरी पक्राउ परेकी छन् । धरान उपमहानगरपालिका–१०, नारायन चोकमा डेरा गरी बस्ने इनरुवा डुम्राहा घर भएकी १९ वर्षीया अस्मिता चौधरीलाई उक्त अभियोगमा पक्राउ गरिएको...

कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज

काठमाडौँ, २ असोज । सरकारले कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरु खारेज गर्ने निर्णय गर्को कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता...

राष्ट्रिसभाका अध्यक्ष तिमिल्सिना भन्छन्–संविधान अनुसार चलेको छु

-विमल योगी काठमाडौँ, २ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफू संविधान अनुसार चलिरहेको स्पष्ट पारेका छन् । संसद सचिवालय सिंहदरबारमा मंगलबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले आउँदा दिनमा पनि संविधान अनुसार नै...

दुई देशका सशस्त्र बलद्वारा नेपाल–भारत सीमास्तम्भ निरीक्षण

इलाम, २ असोज । इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत...

सवारी दुर्घटनामा दुईको मृत्यु

लहान, २ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा पिकअप भ्यानले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई...

सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुको बैठक न्यूयोर्कमा

काठमाडौँ, २ असोज । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का परराष्ट्र मन्त्रीहरुको बैठक ११ असोजमा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन न्युयोर्कमा पुगेको समयमा सातै देशका परराष्ट्र...

प्रथम मिस नेपाल रुवी राणाले रुँदै भनिन्– यो नपुंसक सरकार हो ! (भिडियो)

काठमाडौं, २ असोज । प्रथम मिस नेपाल रुवी राणाले सरकार नपुंसक भएको बताएकी छन् । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदा उनी भावुक पनि बनेकी...

द्रुतमार्ग निर्माण मुलुकको नेतृत्वको परीक्षा हो : उपप्रम पोखरेल

मकवानपुर, २ असोज । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । उक्त द्रुतमार्गको निरीक्षण र...

भूकम्पपीडितलाई आउँदो जेठभित्र अनुदानको सबै किस्ता उपलब्ध गराइने

काठमाडौँ, २ असोज । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबै भूकम्पपीडितलाई २०७६ जेठभित्र अनुदानका सबै किस्ता दिने भएको छ । प्राधिकरणले सार्वजनिक गरेको अनुदानको समयतालिका अनुसार पहिलो किस्तासमेत नपाएका लाभग्राहीलाई आगामी कात्तिकभित्र रकम प्रदान गरिने छ...

वन्यजन्तुलाई रोक्न बन्दैछ पर्खाल

कावासोती, २ असोज । राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पु¥याएको भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली...
1 6,185 6,186 6,187 6,188 6,189 11,292