बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

समाचार

उपराष्ट्रपति पुनसँग पोल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं, २२ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत आदम बुराखोस्कीले शिष्टाचार गरेका छन् । सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालयमा , बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग पोल्याण्डका गैरआवासीय राजदूतले शिष्टाचार गरेका हुन् ।...

आयोगमा रिक्त पदको दरबन्दी विवरण पठाउन ढिलाइ

काठमाडौं, २२ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ । आगामी असोज ३१ गतेबाट आयोगले नयाँ पदपूर्तिका लागि...

ग्रान्डी अस्पतालमा औषधी ‘ओभरडोज’बाट मारिए बिरामी, ९ लाख ५० हजारमा मिलाइयो

काठमाडौं, २२ असोज । दीपक कुँवर अध्यक्ष रहेको धापासीको ग्रान्डी इन्टरनेशनल अस्पतालमा औषधिको ओभरडोजका कारण बिरामीको मृत्यु भएको पुष्टी भएको छ । उक्त मृत्यु प्रकरणलाई ९ लाख ५० हजार तिरेर मिलाइएको पनि खुलासा भएको...

खाना प्रवर्द्धन गर्न सातै प्रदेशमा कार्यालय

काठमाडौँ, २२ असोज । सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा स्थानीयस्तरको खानालाई...

बुधबार बस्नेगरि सकियो नेकपाको सचिवालय बैठक, नेपालको असन्तुष्टिले प्रवेश पाएन

काठमाडौँ, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो बुधबार पनि बस्ने भएको छ । सोमबार बसेको बैठकले स्थायी समिति बैठकका एजेण्डा तय गर्न बुधबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो...

निर्मला पन्त प्रकरण : घटनास्थल अनुसन्धान अधिकृतसहित २ प्रहरी निलम्बित

काठमाडौँ, २२ असोज । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा घटनास्थल...

सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवक

लहान, २२ असोज ।  सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए...

आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

राजविराज, २२ असोज ।  सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन ।  स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा...

सिन्धुपाल्चोक टिपर दुर्घटना: एकको मृत्यु, दुई घाइते

चौतारा, २२ असोज  ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।...

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौँ, २२ असोज । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म...

नसर्ने रोगको जोखिम तत्वबारे खोजी

नारायण ढुङ्गाना काठमाडौं, २२ असोज । नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो...

नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बिहान बस्दैछ । आइतबार दिउँसोका लागि तय भएको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को...
1 6,184 6,185 6,186 6,187 6,188 11,359