मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

राप्रपा(प्रजातान्त्रिक) र एकीकृत राप्रपाबीच भाेलि एकता हुने पक्का

काठमाडौँ, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच भाेलि एकता हुने  भएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भाेलि एकता...

संसदमा सभामुखको ठ्टटा : समर्थनमा उभिएको कि विरोधमा !

-रामकुमार शाही/दैनिक नेपाल काठमाडौँ, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । अर्काे बैठक २० गते आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । सभामुख...

डा. मिनेन्द्र रिजालले संसद बैठकमा गाए– नयाँ–नयाँ जवानी छ नयाँ–नयाँ रङ्ग

काठमाडौं, १७ माघ । प्रतिनिधि सभाको विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारको अहंकारमाथि व्यंग्य गर्दै गीत गाएका छन् । ‘एउटा गीत याद आउँछ, नयाँ नयाँ जवानी छ नयाँ नयाँ...

आज पनि संसद अवरोध गर्ने काँग्रेसको निर्णय

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनमा अवरोध गर्ने...

सल्यानका ६ स्थानीय तहमा छैन सुशासन समिति

-मिना बुढाथोकी सल्यान, १७ माघ । स्थानीय तहको निर्वाचन भएको डेड वर्ष भन्दा बढि बितिसक्दा समेत स्थानीय तहमा अझै पनि सुशासन समिति गठन हुन सकेको छैन । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा सुशासन समिति...

एलिटको प्रयोग र गरिबको अभिसापभित्र दम्भित दुई तिहाई

-विनोद ढकाल ब्रिटीश आर्मीका एकजना पूर्व क्याप्टेनले भने– तेह्रथुम ठाउँ स्वर्ग हो । तर, त्यहाँ राम्रो शल्यक्रिया हुनसक्ने अस्पतालकोचाहिँ खाँचो छ । सडक छ, सवारी छ तर स्वास्थ्य छैन । त्यो पहाडको के विकास...

ललितपुर र तनहुँका जिल्ला न्यायाधीश निलम्बन

काठमाडौँ, १७ माघ ।  सर्वाेच्च अदालतले ललितपुर जिल्ला अदालतका न्यायाधीश आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश उपाध्यायलाई बुधबार निलम्बन गरेकाे छ। आत्रेय र उपाध्यायका सम्बन्धमा छानबिनका लागि सर्वाेच्चका न्यायाधीश आनन्दमाेहन भट्टराईकाे अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत...

चिसोले जुम्लामा बिरामी बढे, प्रतिष्ठानमा दैनिक सय बढी बिरामी सेवा लिदै

जुम्ला, १७ माघ । हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी, झाडापखाला...

लागूऔषध गाँजासहित एक पक्राउ

वीरगञ्ज, १७ माघ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागूऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् ।...

सामाजिक सञ्जालको दुरुपयोगले बढायो सङ्गठित अपराध

-काशीराम शर्मा  बाँके, १७ माघ ।  सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय प्रदेश नं ५ मा सङ्गठित आर्थिक अपराध तथा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । जुवाघरदेखि बैंकमा हुने ठगीका मुद्दा प्रहरीमा दर्ता...

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन...

मोटरसाइकल पल्टिँदा एकको मृत्यु

रत्ननगर, १७ माघ ।  भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु...
1 5,943 5,944 5,945 5,946 5,947 11,421