शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समाचार

देशैभर बदली, हल्का वर्षा हुने सम्भावना

काठमाडौँ, ३ माघ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम बिहीबार बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशभरि नै मौसम बदली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अबको एक दुई दिन देशभरिकै मौसम पूर्ण रुपमा...

प्रधानमन्त्रीले गरे सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ । यहाँ बिहीबार आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न...

यस्तो छ राष्ट्रिय गौरवका आयोजनाको प्रगति

–रमेश लम्साल काठमाडौँ, ३ माघ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेका ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित एकाध बाहेक अधिकाशं आयोजनाको अवस्था सारभूतरूपमा प्रभावकारी नभएको पाइएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बाहेक अन्य...

कालो धन छानबिन गर्न कमल थापाको माग

काठमाडौं, ३ माघ । राप्रपा अध्यक्ष विदेशी बैंकलगायत वित्तिय क्षेत्रमा लगानीका रूपमा रहेका कालो धन छानबिन गर्न सरकारसँग माग गरेका छन् । उपेन्द्र महतो, अजेयराज सुमार्गीलगायतले कालो धन विदेशमा लगी त्यसैलाई नेपाल ल्याउने क्रम...

डा. गोविन्द केसी–योगेश भट्टराई : १६ औं संस्करणको वाकयुद्ध

काठमाडौं, ३ माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै बारम्बार अनशन बस्ने त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी र नेकपा युवा नेता योगेश भट्टराईबीच वाकयुद्ध कसिलो हुन थालेको छ । १६ औं अनशन...

आयोजना पार्टीकरण हुँदा विकास बजेट खर्च हुन सकेन : डा. महत

नारायणपुर, ३ माघ । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ । घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना...

पर्वत बस दुर्घटना : मृतक सातमध्ये चारको सनाखत (अपडेट)

पोखरा, ३ माघ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ३० जना पक्राउ

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा उत्रिने स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोभारमा सुख्खा बन्दरगाहको उद्घाटनका लागि पुगेका प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँने प्रयास गर्ने ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...

पाँच लाखसहित १५ जुवाडे पक्राउ

काठमाडौँ, ३ माघ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४० सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१०...

साइबर बुलिङ गरे २ बर्ष कैद

काठमाडौं, ३ माघ । सामाजिक सञ्जाललगायतमा कसैलाई जिस्क्याउने, खिसिट्युरी गरी दिक्क लगाउनेलाई समेत कारबाही हुनेगरी सरकारले साइबर कानुन तयार पारेको छ । सामाजिक सञ्जाललगायत अनलाईन न्युज पोर्टललगायतमा हुने अपराधमा सरकारले कानुन तयार पारेको हो...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, ३१ घाइते (अपडेट)

गलकोट, ३ माघ । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय...

सत्ता वरिपरि नै कालोधन पठाउने-ल्याउने ताकत, एनसेल मुख्य माध्यम

काठमाडौं, ३ माघ । सत्ताकै वरिपरि नै रहेका व्यापारीले कालो धन पठाउने र त्यसलाई विदेशी लगानीका नाममा नेपाल भित्राउने गरेका छन् । त्यसको मुख्य माध्यम नेपालमा निजी लगानीको टेलिकमका रूपमा राज्यलाई समेत कर छली...
1 5,944 5,945 5,946 5,947 5,948 11,386