मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

जनआन्दोलनका घाइते तथा सहिद परिवार भन्छन्– राज्यले बिर्सियो

काठमाडौं, १६ माघ । जनआन्दोलनका घाइते तथा सहिद परिवारले राज्यले आफूहरुलाई वेवास्ता गरेको गुनासो पोखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले सहिद दिवसको अवसर पारेर आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै २०६२/०६३ को जनआन्दोलनका सहिद...

भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको घोषणा

काठमाडौँ, १६ माघ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । यसका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौता पनि भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६...

तीन जिल्लाका एसपी फेरिए

काठमाडौं, १६ माघ । प्रहरी प्रधान कार्यालयले धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख परिवर्तन गरेको छ । धनुषाका एसपी गोविन्द थपलियाको ठाउँमा शेखर खनाल, धादिङमा डम्बरबहादुर विकको ठाउँमा राजकुमार वैदवार लगिएको छ । यस्तै...

किशोरी हत्या आशङ्कामा बुबा गिरफ्तार, आमा फरार

सप्तरी, १६ माघ । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत...

राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु

काठमाडौँ, १६ माघ । राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औँ र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीका बारेमा छलफल...

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, थापालाई चीन भ्रमणको निम्तो

काठमाडौँ, १६ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल...

प्रदेश नं २ को राजधानी जनकपुरमै हुन्छ : उपसभापति निधि

गौशाला, १६ माघ । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम...

मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

-नारायण ढुङ्गाना  काठमाडौंँ, १६ माघ । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा...

बैंकर अनिल केशरी शाहको नखुलेको पाटो : ३ देशका ९ विद्यालय धाए, ३५ सयमा जागिर खाए

काठमाडौं, १६ माघ । ‘प्रत्येक मिनेटका लागि तिमी रिसाइरहेका छौ भने ६० सेकेन्डका लागि खुशी गुमाइरहेका छौ’ भन्ने अंग्रेजी भनाई स्मरण हुन्छ उनीसँग साक्षात्कारका क्रममा । ३५ मिनेटको कुराकानीका क्रममा नखुलेका पाटोमा सहजताका साथ...

पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार

काठमाडौँ, १६ माघ । हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। नर्भिक अस्पतालका अनुसार शाह बोल्ने र आफैं खाना खान सक्ने भएका छन्। अस्पतालका अनुसार मंगलबार लिइएका सबै रिपोर्टहरू...

जमिन बाँझो राखेर समृद्धि नआउने मन्त्री अर्यालको दाबी

पोखरा, १६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जमिन बाँझो राखेर समृद्धि नआउने दाबी गरेकी छन्। बुधबार पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन सम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई...

शहीद परिवारको भन्छन् -वास्तविक शहीदको अपमान भयो

परासी, १६ माघ ।  देशका लागि बलिदान दिने वास्तविक शहीदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् । जथाभावी शहीद घोषणा गर्ने परिपार्टीले वास्तविक शहीदको अपमान भएको उनीहरुको गुनासो छ । शहीद दिवसका अवसरमा...
1 5,945 5,946 5,947 5,948 5,949 11,420