११ असार २०८३, बिहिबार

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । साउदी प्रो लिगमा अल हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराति सम्पन्न खेलमा अल हिलालले अल अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एकएक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए ।

यो जितपछि अल हिलाल लिगमा ३० खेलमा अपराजित रहेको छ । अल हिलालले २० खेलमा २८ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ । अल हिलालको ३० खेलमा ८६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानमा रहेको अल नासर अल हिलालभन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसैगरी, अल अहलीको ३० खेलमा ५५ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।