आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

सोह्र थान कौडासहित २३ जुवाडे पक्राउ

भरतपुर, ३ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो...

गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित

विमलबहादुर विष्ट डोटी, ३ फागुन । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले...

दुई घर जलेर नष्ट, आगो निभाउन जाँदा एक वृद्धा घाइते

सिन्धुली, ३ फागुन । सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो । घरमा रहेको...

कांग्रेसले नेकपा फुटाउन खोजेपछि सभामुखले भेटे दनक

जनकपुरधाम, ३ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश २ का सांसद सत्यनारायण मण्डलसहितका सांसदहरूले सभामुख सरोज यादवलाई हातपात गरेका छन् । बिहीबार प्रदेश २ को सार्वजनिक लेखा समितिको सभापति पदमा...

जाजरकोट बस दुर्घटनामा ४ को मृत्यु, ९ घाइते(अपडेट)

काठमाडौं, २ फागुन । भेरी नदीमा बस खसेर बिहीबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ती मध्य तीन जनाको शव निकालिएको छ भने एक जनाको निकाल्न नसकिएको प्रहरीले जनाएको छ...

सिएमसी फर्किए काम गराउने पक्षमा छौं : मन्त्री मगर

काठमाडौँ, २ फागुन । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानूनीरुपमा कहीँ कतै पनि नचुकेको बताउनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको बिहीबारको बैठकमा उहाँले इटलीको सिएमसीसँग ठेक्का...

भेरी नदीमा बस खस्यो, ३ जनाको मृत्यु

जाजरकोट, २ फागुन । भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नास्थित भेरी नदीमा बस खसेको हो । नेपालगञ्जबाट रुकुमका लागि छुटेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका–१...

प्रेम विवाह गरेको २ वर्षपछि दलित भन्दै घरबाट निकालिइन् एलिसा, श्रीमानले समेत कुटपिट गरेपछि इन्सेकको शरणमा

सल्यान, २ फागुन । दलित जानकी भन्दै घर निकाला गरिएकी सल्यानको कुमाख गाउँपालिका–६, च्याउखोलाकी एक महिलालाई इन्सेकको पहलमा बासस्थानको व्यवस्था मिलाइएको छ । २० वर्षीया एलिसा विकलाई घरमा ससुरा र लोग्नेले समेत कुटपिट गरेर...

‘भ्यालेन्टाइन डे’: बुकिङ भएन यसपालि सौराहा

–सुरेन्द्र कुँवर रत्ननगर, २ फागुन । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन् । प्रणय दिवसमा...

१८ किलो सुन तस्करीमा पनि प्रहरीकै संलग्नता !

काठमाडौँ, २ फागुन । अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन तस्करीमा प्रहरीको संलग्नता भएको भन्ने घटना सल्टिन नपाउँदै प्रहरी अर्काे सुन काण्डमा मुछिएको छ । बिहीबार कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८...

यी हुन् माघ २५ मा बसेको मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ, २ फागुन । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको...

यस्तो रह्यो १ नम्बर प्रदेश सरकारकाे एक वर्ष

– मोहम्मद सदरुल विराटनगर, २ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश...
1 5,947 5,948 5,949 5,950 5,951 11,462