आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

यी हुन् माघ २५ मा बसेको मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ, २ फागुन । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको...

यस्तो रह्यो १ नम्बर प्रदेश सरकारकाे एक वर्ष

– मोहम्मद सदरुल विराटनगर, २ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश...

यस्तो छ प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् । यस्ताे छ सम्बोधनकाे पूर्णपाठ देशवासी दिदीबहिनी...

भ्यालेन्टाइनकै दिन बिवाहमा बाँधिए वर्षा र संजोग

काठमाडौँ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको बिहीबार बिवाह भएको छ । करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका वर्षा र संजोगले काठमाडौँको एक होटेलमा बिवाह गरेका हुन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरुले...

सत्तारुढ दलका विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज

काठमाडौँ, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन र प्रहरीबीच झपड भएको छ । अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा संगठन विस्तार गर्ने क्रममा...

निर्मलाका हत्यारा खोज्न गएको प्रहरीले १८ किलो सुन भेट्यो

काठमाडौँ, २ फागुन । गएको साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा खोजिरहेको प्रहरीले १८ किलो सुन बरामद गरेको छ । निर्मला हत्या घटनाको अनुसन्धान गर्न कञ्चनपुर पुगेको...

औधोगिक क्षेत्रको महाप्रबन्धकमा सिटौला नियुक्त, क्रिकेट खेलाडीलाई जनही ५ लाख

काठमाडौँ, २ फागुन । सरकारले औधोगिक क्षेत्रको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्ति गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सिटौलालाई नियुक्ति गर्ने निर्णय गरेको हो। साथै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आज पत्रकार सम्मेलनमार्फत सोमबारको मन्त्रिपरिषदको निर्णय सार्वजनिक...

यातायात व्यवसायी भलाई कोषमा आवद्ध

-मिना बुढाथोकी सल्यान, २ फागुन । सल्यान रुकुम यातायात व्यवसायी समितिका सम्पूर्ण व्यवसायी र मजदुरहरु भलाई कोषमा आवद्ध भएका छन् । समितिद्वारा संचाचित कुनै पनि गाडी दुर्घटनामा परि भौतिक तथा मानवीय क्षती भए पीडितलाई...

संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप

काठमाडौँ, २ फागुन । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्नुभएको...

सोचेजस्तो विकासको काम अघि बढाउन सकेनाैँ : मुख्यमन्त्री गुरुङ

गोरखा २, फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार गठन गर्दा सोचेको जति विकास निर्माणको काम अघि बढाउन नसकेको स्वीकार गर्नुभएको छ । नेपाल प्र्रेस सङ्गठन गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले...

नेपाल–चीनबीच सांस्कृतिक साहित्य आदानप्रदान

काठमाडौँ, २ फागुन । नेपाल र चीनबीचको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ सांस्कृतिक विभागबीच आज भेटवार्ता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको भेटवार्तामा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती,...

जनताको जलविद्युत आयोजना घोषणा, हरेक नेपाली जलविद्युतको सेयरधनी

काठमाडौँ, २ फागुन । सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गरेको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार औपचारिक उद्घाटन गरे । कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्री ओलीले १० बर्ष भित्र नेपालले विकासको काँचुली...
1 5,948 5,949 5,950 5,951 5,952 11,462