मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, थापालाई चीन भ्रमणको निम्तो

काठमाडौँ, १६ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल...

प्रदेश नं २ को राजधानी जनकपुरमै हुन्छ : उपसभापति निधि

गौशाला, १६ माघ । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम...

मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

-नारायण ढुङ्गाना  काठमाडौंँ, १६ माघ । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ । विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा...

बैंकर अनिल केशरी शाहको नखुलेको पाटो : ३ देशका ९ विद्यालय धाए, ३५ सयमा जागिर खाए

काठमाडौं, १६ माघ । ‘प्रत्येक मिनेटका लागि तिमी रिसाइरहेका छौ भने ६० सेकेन्डका लागि खुशी गुमाइरहेका छौ’ भन्ने अंग्रेजी भनाई स्मरण हुन्छ उनीसँग साक्षात्कारका क्रममा । ३५ मिनेटको कुराकानीका क्रममा नखुलेका पाटोमा सहजताका साथ...

पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार

काठमाडौँ, १६ माघ । हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। नर्भिक अस्पतालका अनुसार शाह बोल्ने र आफैं खाना खान सक्ने भएका छन्। अस्पतालका अनुसार मंगलबार लिइएका सबै रिपोर्टहरू...

जमिन बाँझो राखेर समृद्धि नआउने मन्त्री अर्यालको दाबी

पोखरा, १६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जमिन बाँझो राखेर समृद्धि नआउने दाबी गरेकी छन्। बुधबार पोखरामा आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन सम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई...

शहीद परिवारको भन्छन् -वास्तविक शहीदको अपमान भयो

परासी, १६ माघ ।  देशका लागि बलिदान दिने वास्तविक शहीदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् । जथाभावी शहीद घोषणा गर्ने परिपार्टीले वास्तविक शहीदको अपमान भएको उनीहरुको गुनासो छ । शहीद दिवसका अवसरमा...

बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ : शर्मा

सुर्खेत, १६ माघ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज जनार्दन शर्माले बलियो कम्युनिष्ट पार्टी (नेकपा)ले मात्र कर्णाली समृद्ध बनाउन सक्ने बताउनुभएको छ । आज यहाँ आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा...

चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घन्टा बन्द हुने

काठमाडौँ, १६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि बाट दैनिक १० घन्टा पूर्ण रुपमा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको पीच परिर्वतनका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म सबै उडान...

हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

चितवन, १६ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी...

प्रहरी अस्पतालमा छ हजार सर्वसाधारणको उपचार

काठमाडौँ, १६ माघ ।  नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको छ । विसं २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुल्ला गरेको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन हजार...

अधिकारका लागि अब कसैले पनि शहीद हुनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैले पनि अधिकारका लागि शहीद हुनु नपर्ने बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हिजो राज्यले...
1 5,946 5,947 5,948 5,949 5,950 11,421