३१ जेष्ठ २०८३, आइतबार

ठमेलको एक होटलमा सीआईबीको छापा, तीनजना पक्राउ

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठमेलको एक होटलमा छापा मारेको छ ।

चिनियाँ नागरिकले सञ्चालन गरेको भियाना होटलमा सीआईबीले छापा मारेको हो । हुण्डी कारोबार हुने गरेको सूचनाको आधारमा छापा मारिएको जनाइएको छ ।

प्रहरीले दुईजना चिनिँयासहित तीनजनालाई पक्राउ पनि गरेको छ । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।