मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

गोपी फिल्मको कविता प्रतियोगितामा क्षितिज समर्पणको कविता प्रथम

काठमाडौँ, १७ माघ । ‘गोपी’ फिल्मले आयोजना गरेको कविता लेखन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। प्रतियोगितामा जाजरकाेटका क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर बन्नुअघि’ले सर्वोत्कृष्ट भई प्रथम पुरस्कार जितेको छ । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’...

सरकारका आठ निर्णय : खाद्य संस्थान गाभ्नेदेखि काँग्रेसको माग सम्बोधनसम्म

काठमाडौँ, १७ माघ । सरकारले नेसनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई एकीकरण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ट्रेडिङ र खाद्य संस्थानलाई गाभ्ने निर्णय गरेको हो । बिहीबार सार्वजनिक गरिएका निर्णयअनुसार...

चिकित्सक संघको घोषणा : आकस्मिक बाहेकका सेवा बन्द !

काठमाडौँ, १७ माघ । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरेपछि संघले आन्दोलनको घोषणा गरेको हो । डा. गोविन्द केसीको...

सरकार भन्छ–गोविन्द केसी अनसनको औचित्य सकियो

काठमाडौँ, १७ माघ । सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको औचित्य सकिएको टिप्पणी गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले केसीको अनसन...

माग सम्बोधन नगरे कडा कदम चाल्ने अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिको चेतावनी

काठमाडौं, १७ माघ । अरुण सरोकार मञ्च तथा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले २०४५ सालमा अधिग्रहण गरेको जग्गाभन्दा हाल लगत कट्टा गर्दा बढी अधिग्रहण गरिएको जग्गााको मुआब्जाको माग गरेकोे छ । १...

पुनर्निर्माण प्राधिकरणले ३२ जिल्लाका स्थानीय तहलाई दियो यस्तो अधिकार

काठमाडौँ, १७ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहहरुलाई पुनर्निर्माणको कार्यजिम्मेवारी, साधन-स्रोत र अधिकार हस्तान्तरण गरेको छ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय...

चिकित्सा शिक्षा विधेयक पारित भएपछि काँग्रेसलाई योगेशको धन्यवाद !

काठमाडौँ, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बिहीबार राष्ट्रियसभाबाट पारित भएलगत्तै नेकपाका नेता योगेश भट्टराइले नेपाली काँग्रेसलाई धन्यवाद दिएका छन् । बिहीबार विधेयक पास भएलगत्तै नेता तथा प्रतिनिधिसभाका सांसद समेत रहेका भट्टराइले...

महिला पत्रकारहरुलाई प्रचण्डले भने-आरक्षण होइन, योग्यता विकास गर्नुहोस् 

चितवन, १७ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताउनुभएको छ । नेपाल पत्रकार...

सदनबाहिरको दृश्य : यस्तो आयो सत्तापक्ष–प्रतिपक्षको प्रतिक्रिया

काठमाडौँ, १७ माघ । सदन बाहिर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले एक अर्का प्रति आरोप प्रत्यारोप गरेका छन् ।  सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक स्थगन भएलगत्तै सत्तापक्षका सांसदले संसदीय प्रणालीलाई अप्ठ्यारोमा पार्ने गरी प्रतिपक्षले...

राष्ट्रियसभाबाट पनि पारित भयो चिकित्सा शिक्षा विधेयक

काठमाडौँ, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पनि पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक बहुमतले पारित भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त...

सोमपालले दिए नेपाललाई अर्को सफलता

काठमाडौँ, १७ माघ । यूएईविरुद्धको टि-२० शृंखलाको पहिलो खेलमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। सोमपालले यूएईका ओपनर घुलम शब्बरको विकेट लिएका हुन्। त्यसअघि सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए। टोलीको दोस्रो...

काँग्रेसको विरोधकाबीच राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयकको छलफल सुरु

काठमाडौँ, १७ माघ । नेपाली काँग्रेसको विरोधका बाबजुद बिहीबार राष्ट्रियसभा बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफल सुरु भएको छ । बिहीबारको बैठकमा काँग्रेस सासदहरु उठेर विरोध गरिरहेको अवस्थामा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...
1 5,942 5,943 5,944 5,945 5,946 11,421