आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस

चितवन, ५ फागुन । नेपाली काङ्ग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ । गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको काङ्ग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण...

पशुपति शर्माको गीत काण्ड : प्रतिष्ठानको आकस्मिक बैठक बस्दै

काठमाडौँ, ५ फागुन । गायक पशुपति शर्माको पछिल्लो गीत ‘विवादित’ बनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आकस्मिक बैठक बस्ने भएको छ । ‘लुट्न सके लुट कान्छा’ बोलको गीत विवादित बनेपछि शर्माले उक्त...

३० किलो लागूदार्थ चरेससहित ३ जना पक्राउ

बुटवल, ५ फागुन । प्रदेश ५ प्रहरी कार्यालयको अपराध अनसुन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा लागूपर्दाथ चरेससहित ३ जनालाई पक्राउ गरेको छ। बुटवल इँटाभट्टीबाट अन्दाजी ३० किलो लागूपर्दाथ चरेस बरामद...

काँग्रेस नेता पौडेल भन्छन्-भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन

दमौली, ५ फागुन ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका...

सात स्थानीय तहमा एक सातादेखि टेलिफोन अवरुद्ध

-प्रेम रौले  मार्तडी, ५ फागुन ।  सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको...

विद्युत् आपूर्ति ठप्प हुँदा दुई सातादेखि नगरपालिका अन्धकारमा

डोल्पा, ५ फागुन । यहाँको त्रिपुरासुन्दरी नगरपालिका दुई सातादेखि अन्धकारमा रहेको छ । छलगाड लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा प्रयोग हुने लेदरफिता चुँडिएपछि नगरपालिकामा दुई सातादेखि विद्युत् आपूर्ति ठप्प भएको हो । विद्युत् आपूर्ति बन्द भएपछि...

छ महिनादेखि बिनातलब पढाउँदै प्राध्यापकहरु

रोल्पा, ५ फागुन ।  रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत...

गण्डकी प्रदेश सरकारको वर्षदिन : कानुन निर्माणमा उपलब्धी

-कृष्ण दवाडी कास्की, ५ फागुन । गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ । आवश्यक...

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

पाँचथर, ५ फागुन । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु...

यी ‘ठूला माछा’लाई अब कारबाही नहुने

काठमाडौं, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै बसेर भ्रष्टाचार गरेको अभियोग लागेका राजनारायण पाठकलाई कारबाही नहुने संकेत मिलेको छ । कारबाहीबाट उम्किन पाठकले आयुक्त पदबाट राजीनामा दिएको रहस्य बाहिर आएको छ । सरकार...

प्याराग्लाइडिङको सफल परीक्षण

पर्वत, ५ फागुन । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा रहेको गेप्ताङ सामुदायिक घरबास...

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी, ५ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं...
1 5,941 5,942 5,943 5,944 5,945 11,462