आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

मन्त्री बीना भन्छिन्–संस्कार बदल्न सङ्घर्ष गरौं

सिन्धुपाल्चोक, ५ फागुन। खानेपानी मन्त्री बिना मगरले संविधान बदलिए पनि सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन बदलिन जरुरी भएकाे बताएकी छिन्। चाैतारा सांगाचाेकगढी नगरपालिकाले आयोजना गरेकाे महिला जनप्रतिनिधि र सामाजिक अगुवाहरुकाे क्षमता अभिवृद्धि सम्बन्धि...

प्रहरीलाई घुस दिन खोज्ने टिपर चालक पक्राउ

काठमाडौँ, ५ फागुन । चेकिङमा खटिएका प्रहरीलाई घुस दिने दुईजना टिपर चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक...

बन्ने भो रुपातालमा बाँध, फेरिँदै स्वरूप

–भीमपाणि बराल लेखनाथ, ५ फागुन । ‘रूपै राम्रो रूपा तालमाथि भीरचोक गाउँ…’ बोलको गीतलाई चरितार्थ पार्न कास्कीको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ । किम्बदन्ती अनुसार घामको किरण र मौसम अनुसार तालको पानीले...

भत्काउन थालियो भुकम्पले जीर्ण बनेको जयवागेश्वरी मन्दिर

–पूर्णप्रसाद मिश्र काठमाडौँ, ५ फागुन । भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि जीर्ण भवन भत्काउने प्रक्रिया शुरु गरिएको छ । फागुन २ गते जीर्ण मन्दिर भत्काउन क्षमा पूजा...

काँग्रेस सांसदद्वारा संसदीय समिति बैठक बहिष्कार

काठमाडौँ, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार पनि संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक काँग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् ।...

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

रामपुर, ५ माघ । पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर...

सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने, यो हप्ताको मौसमबारे यसो भन्छन् मौसमविद्

काठमाडौँ, ५ फागुन । पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

पशुपतिको गीत हटाइनु लोकतन्त्रमाथिको प्रहार : विवेकशील पार्टी

काठमाडौँ, ५ फागुन । विवेकशील नेपाली पार्टीले गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई युट्युबबाट हटाउन लगाइनु लोकतन्त्रमाथिको प्रहार भएको बताएको छ । पार्टीका प्रवक्ता मिलन पाण्डेले आइतवार प्रेस वक्तब्य जारी गर्दै...

ट्रक दुर्घटनामा दुईको मृत्यु

राजविराज, ५ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आइतबार बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका– ८ का २५ वर्षीय भरत तामाङ र...

स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस

चितवन, ५ फागुन । नेपाली काङ्ग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ । गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको काङ्ग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण...

पशुपति शर्माको गीत काण्ड : प्रतिष्ठानको आकस्मिक बैठक बस्दै

काठमाडौँ, ५ फागुन । गायक पशुपति शर्माको पछिल्लो गीत ‘विवादित’ बनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आकस्मिक बैठक बस्ने भएको छ । ‘लुट्न सके लुट कान्छा’ बोलको गीत विवादित बनेपछि शर्माले उक्त...

३० किलो लागूदार्थ चरेससहित ३ जना पक्राउ

बुटवल, ५ फागुन । प्रदेश ५ प्रहरी कार्यालयको अपराध अनसुन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा लागूपर्दाथ चरेससहित ३ जनालाई पक्राउ गरेको छ। बुटवल इँटाभट्टीबाट अन्दाजी ३० किलो लागूपर्दाथ चरेस बरामद...
1 5,940 5,941 5,942 5,943 5,944 11,462