बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

बजार

सेयर बजार ५२ अंकले ओरालो, दुई कम्पनी नाफामा !

काठमाडौँ, १२ चैत । सोमबार सेयर बजार ५२ अंकले ओरालो लागेको छ । तर, पनि दुई कम्पनीका लगानीकर्ता नाफामा छन् । सोमबार १ सय ५७ कम्पनीको कारोबार भएको थियो । नेप्से परिसूचक ओरालो लाग्दा...

सेयर बजारमा भारी गिरावट आएपछि लाग्यो सर्किट ब्रेक

काठमाडौँ, १२ चैत । सेयर बजार सोमबार भारी गिरावट आएपछि १५ मिनेटको लागि सर्किट ब्रेक लागेको छ । केही सातादेखि लगातार घट्न थालेको सेयर बजार सोमबार तीन प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेक लागेको...

कुलमानको अर्को महत्वपूर्ण निर्णय, औद्योगिक करिडोरमा लोडसेडिङ नहुने

काठमाडौं, १२ चैत । सरकारले ‘नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकार’को अवधारणासहित आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार (लोडसेडिङ) कटौतीको अन्त्य गर्ने भएको छ । उद्योगी तथा व्यवसायीले औद्योगिक...

अर्थमन्त्री खतिवडाले शेयर बजारलाई फेरि धाबा बोले

विराटनगर, ११ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका विषयमा फेरि धाबा बोलेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा विराटनगरमा आइतबार संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा मन्त्री खतिवडाले...

पिपल्स हाइड्रोले चीनबाट नौ अर्ब लगानी नेपाल भित्र्याउँदै

काठमाडौँ, ११ चैत । पिपल्स हाइड्रो लिमिटेडले चीनबाट रु नौ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ । कम्पनीले यहाँ आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले...

मिस नेपाल प्रतियोगीलाई यामाहाले दियो सडक सुरक्षाबारे चेतना

काठमाडौँ, ११ चैत । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी...

सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुषण महासंघ एक हुने

काठमाडौं, ११ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश...

कतारबाट रेमिट्यान्स पठाउन सहज गर्न पहल

काठमाडौं, ९ चैत । कतारबाट रेमिट्यान्स पठाउने प्रक्रिया सहज बनाउन कतारको केन्द्रीय बैंकलाई अनुरोध गरिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ। छिमेकी देशहरूले नाकाबन्दी लगाएपछि कतारका रेमिट्यान्स कम्पनीहरूले रकममा सीमा तोकिदिएपछि नेपाली कामदार मर्कामा परेका...

नारायणगढ-मुग्लिन सडकमा ४३ करोड थप्ने खेल सुरु

चितवन, १० चैत । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक...

कैलाश हेलिकप्टरले पायो अनुमति, शनिबारदेखि उडान

काठमाडौँ, ९ चैत । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको छ । एओसी पाएसँगै कम्पनीले चैत १० गते शनिबारदेखि व्यावसायिकरुपमा सेवा प्रदान गर्ने...

आइएमईको नयाँ वर्ष लक्षित उपहारै उपहार योजना सार्वजनिक

आइएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्षित गरी ‘नयाँवर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिनाकायम हुने...

बुद्ध एयरले नयाँ वर्षदेखि काठमाडौँ-सुर्खेत उडान भर्ने

काठमाडौँ, ९ चैत । बुद्ध एयरले आउँदो बैशाख १ गतेदेखि काठमाडौँ–सुर्खेत–काठमाडौँ हवाई सेवा संचालन गर्ने भएको छ । देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्न बुद्ध...
1 827 828 829 830 831 1,388