बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

अर्थमन्त्री खतिवडाले शेयरबजार बारे पहिलोपटक मुख खोले

काठमाडौँ, ३ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलोपटक शेयरबजारको बारेमा मुख खोलेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले शनिबार राजधानीमा गरेको पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले शेयर...

शेयर बजार यो साता २७ प्रतिशतले ओरालो

काठमाडौँ, ३ चैत । शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९...

महिन्द्रा टु ह्वीलहरूको नयाँ वर्ष २०७५ योजना सार्वजनिक

काठमाडौं, ३ चैत । नेपालको लागि महिन्द्रा टु ह्वीलहरूको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नयाँ वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौँ, खुशी मल्टिप्लाई गरौँ”...

सिभिल बैंक लिमिटेडको ५८औं शाखा दमकमा स्थापना

काठमाडौं, ३ चैत । सिभिल बैंक लिमिटेडले आफ्नो ५८औं शाखा झापाको दमकमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र...

एनआईसी एशिया बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने

काठमाडौँ, २ चैत । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृति गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिसालको राजीनामा स्वीकृति गरेको हो । साथै सोही...

एनसीसी बैंक घोटाला काण्ड: राष्ट्र बैंकले के भन्यो ?

काठमाडौँ, २ चैत । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट गाभ्ने क्रममा भएको घोटालाका विषयमा नेपाल राष्ट्र बैंकले मुख खोलेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले मर्जरका क्रममा गम्भीर कैफियत देखिएकाले सिआइबीलाई सूचना दिनु...

कुलमान घिसिङले पाए नेपालकै पहिलो उत्कृष्ट सिइओ अवार्ड

काठमाडौँ, २ चैत । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उत्कृष्ट सिइओ अवार्ड जितेका छन् । काठमाडौँमा बिजनेश प्लस टेलिभिजनले गरेको पहिलो सिइओ समिट तथा अवार्ड समारोहमा घिसिङले ‘सिइओ अफ दि इयर’को उपाधि...

२ सय करोड घोटाला आशंकामा एनसीसी बैंकमा सीआइबीको छापा

काठमाडौं, २ चैत। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले बैंक मर्जरका समयमा २ सय करोड घोटाला भएको आशंकामा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ । सीआइबी...

वीरगञ्जमा महिन्द्रा गाडीका लागि पार्ट बिक्री केन्द्रको स्थापना

काठमाडौं, २ चैत । अग्नि ग्रुपले वीरगञ्जमा हालै पि डि आई ( प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टरतथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय...

नयाँ वर्षमा ग्राहकलाई यामाहाको ‘आमन्त्रण’ योजना

काठमाडौं, २ चैत । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल...

नविल बैंकको प्रादेशिक कार्यालय पोखरामा, एकसाथ तीन शाखा खुल्यो

पोखरा, १ चैत । नविल बैंकले पोखरामा प्रादेशिक कार्यालय स्थापना गरेको छ । पोखरामा आयोजित विशेष कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रादेशिक कार्यालयको उद्घाटन गरे । उनले महानगरलाई स्वरोजगारको शहरका रुपमा विकास गर्ने...

भक्तपुरको सूर्यविनायकमा स्मार्ट सेलको ‘स्मार्ट सेन्टर’ स्थापना

काठमाडौं, १ चैत । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायक स्थित आर एन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको...
1 828 829 830 831 832 1,386