बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

बजार

‘स्कुटर डे’ मा ट्राफिकलाई स्कुटर प्रदान

काठमाडौँ, २३ फागुन । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो...

छैटौं अलैंची महोत्सवको तयारी पुरा

-बेलिना थापा/दैनिक नेपाल लमजुङ, फागुन २३ । लमजुङका अलैंची कृषकलाई उत्साहित बनाउन आयोजना गरिएको छैटौं अलैंची महोत्सवको तयारी पुरा भएको छ । क्व्होलासोंथर गाउँपालिका वडा नं. ८, घाम्राङमा फागुन २६ र २७ गते हुने...

म्याग्दीमा शुरु भयो विद्युतीय भुक्तानी

म्याग्दी, २३ फागुन । म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो...

प्रदेश ७ मा अल्पकालीन बजेट ल्याउने तयारी

धनगढी, २३ फागुन । चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा ७ नं प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न लागेको आर्थिक...

सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाडौँ, २२ फागुन । सिचाई डिभिजन कार्यालय रुकुम अन्तर्गत निर्माणाधिन चौरहजारी सिचाई परियोजनाको हेडवर्कसमा अज्ञात समूहले बम राखेको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले...

साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौँ, २२ फागुन । साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३/७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उपभोक्तालाई सर्वसुलभ रुपमा खाद्य पदार्थ र नूनसहित...

सामसुङ ग्यालेक्सी नोट-एट किन्दा फाइदै फाइदा

काठमाडौँ, २२ फागुन । विश्व प्रसिद्ध मोबाइल कम्पनी सामसुङको उत्पादन ग्यालेक्सी नोट-एटको खरिदमा ग्राहकले विभिन्न फाइदाजनक अफरहरु पाउने भएको छन् । सामसुङले हालै बन्डलिङ अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट-एट स्मार्टफोनको खरिदमा ग्राहकले सामसुङको बटल...

७ सयमा रुपैँया पाइने मलेसियाको भिसा ३९ सय कसरी पुग्यो ? यी हुन् नेपाली कामदारलाई ठग्नेहरु

काठमाडौं, २२ फागुन । रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारहरूलाई विभिन्न गिरोह निर्वाध रूपमा ठगिरहेका छन् । मलेसियामा पछिल्लो समयमा वायोमेट्रिक मेडिकल माइग्राम्स, वन स्टप सेन्टर (भीएलएन नेपाल), आइएससी (जिएसजी) नामक संस्थाले खुले आम...

मार्च ७ मा यामाहाले ‘स्कुटर डे’ मनाउने

काठमाडौँ, २१ फागुन । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्‍याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो ।...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २१ फागुन । लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको कामु सिइओमा थापा

काठमाडौं । माछापुच्छ्रे बैंकले अर्जुनकुमार थापालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठले दिएको राजिनामा स्वीकृत गर्दै थापालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैंकको संचालक...

निगमलाई १५ दिनमा १५ करोड नाफा ! पेट्रोलको मूल्य एक रुपियाँ घट्यो

काठमाडौं, २१ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपियाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम...
1 829 830 831 832 833 1,384