सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा

काठमाडौं, २१ म्ंसिर । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबारबाट सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको माननीय यज्ञराज सुनुवारले गरे...

माछापुच्छ्रे बैंकका ३ शाखा हेटौँडा र चितवनमा

काठमाडौँ, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिकास्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिकास्थित कालिका...

आइएमई मोटर्सको नयाँ शाखा खुल्यो पोखरामा

काठमाडौं, २१ मंसिर । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.को नयाँ शाखा पोखरामा खुलेको छ । पोखराको स्वागतनगर चाउथे–१४ मा शाखा खुलेको हो । उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई...

सिटीसी मोबाइल मेला सुरु

काठमाडौं, २० मंसिर । सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले मंसिर २० गतेदेखि संचालनमा ल्याएको मोबाइल एक्सचेञ्ज मेलामा ग्राहकहरुको सहभागिता उल्लेख्य रहेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने भएपछि...

सिटिजन्सद्वारा प्रारम्भलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौँ, २० मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका...

न्युयोर्क हवाई सेवाको एक दशकको अवसरमा कतार एयरवेजको निजी डिनर

काठमाडौँ, २० मंसिर । न्युयोर्कसम्मको हवाई सेवा सफलतापूर्वक एक दशक पार गरेको अवसर मनाउन कतार एयरवेजले हालै प्रमुख उद्योग व्यवसायी तथा राजनीतिक उच्चाधिकारीहरुको उपस्थितिमा ऐतिहासिक एवं प्रख्यात स्थल किप्रियानीमा निजी डिनर कार्यक्रमको आयोजना गरेको...

उच्च अंकको गिरावटपछि थामियो शेयर बजार

काठमाडौँ, २० मङ्सिर । बुधबार उच्च बिन्दुले घटेको शेयर बजार बिहीबार भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको...

इन्टरनेट प्रविधिबारे काठमाडौंमा सम्मेलन हुने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने कार्यक्रम आयोजना गर्ने भएको...

एकै दिन २३ अङ्कले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, १९ मङ्सिर । धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । सोमबार र मङ्गलबार बढेको बजार बुधबार भने करीब २३ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक...

नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने एनआइसी एशियाको प्रस्ताव

काठमाडौँ, १९ मङ्सिर । नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार बुधबार...

सात स्थानमा काउन्टर खोल्न भन्सार विभागसँग प्रभु बैंकको सम्झौता

काठमाडौँ, १९ मंसिर । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ कारोवार शुरु गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । भन्सार विभागका...

जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याज

काठमाडौं, १८ मंसिर । जनचता बैंक लिमिटेडले समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ । मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने बैंकले जनाएको छ । मासिक ब्याज पाँउने...
1 698 699 700 701 702 1,390