बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

आइएमई इन्स्योरेन्स र इन्भेष्टमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ९ मंसिर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौ ताभएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका...

देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ सम्पन्न

काठमाडौं, ९ मंसिर । पूर्वाधार क्षेत्रको विकासमा नयाँ आधारस्तम्भ खडा गर्दै देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ सम्पन्न भएको छ । नेपालको पूर्वाधार निर्माण क्षेत्रको आधारस्तम्भ सावित भएको तीन दिने प्रदर्शनीको ६...

साताको पहिलो दिन नै पन्ध्र अङ्कले आरालो लाग्यो शेयर बजार

काठमाडौँ, ९ मङ्सिर । धितोपत्र बजारमा आइतबार शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा...

उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

–नारायण ढुङ्गाना काठमाडौँ , ९ मङ्सिर । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २०...

लगनको महिनामा पनि घट्यो सुनको भाउ

काठमाडौं, ९ मंसिर । बिहेको लगनको महिना मंसिरमा पनि सुनको मुल्यमा गिरावट आएको छ । यो महिनामा सुनको कारोबार अन्य महिनाको तुलनामा बढि हुने हुँदा गत वर्षहरुमा सुनको भाउ बढ्ने गथ्र्यो । आइतबार सुनको...

तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै

–लक्ष्मीप्रसाद सापकोटा पर्वत, ९ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ/दुई महीनामै...

चिया प्रशोधन कारखानामार्फत मालिक बन्दै किसान

–गोविन्द लामिछाने मङ्गलबारे, ८ मङ्सिर । हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् । जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको...

तेह्रथुममा वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ, ७ मंसिर । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह्रथुमको म्याग्लुङ्ग बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । बैंकिङ कारोबार खास गरी...

विदेशी मुद्रा विनिमय दर : ओरालो यात्रामा डलरको भाउ

काठमाडौं, ७ मंसिर । हप्ताभर नै ओराले यात्रामा रहेको डलरको भाउ शुक्रबार पनि घटेको छ । डलर घटेसँगै अन्य विदेशी मुद्राको भाउ पनि घाउ घटेको छ । साताको अन्तिम दिन शुक्रबार विदेशी विनिमय हप्ताकै...

सिप्रदीको निःशुल्क अटो प्राविधिक प्रशिक्षण

काठमाडौं, ६ मंसिर । सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले हालै राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरीका मुख्य शहरका अटोमेकानिकहरुलाई निःशुल्क प्रशिक्षण दिइएको छ...

नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो– ढकाल

काठमाडौं, ६ मंसिर । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् ।...

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

काठमाडौं, ६ मंसिर । बुटवलको देवीनगरमा एनआईसी एशिया बैंकको नयाँ शाखा स्थापना भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११, देवीनगरमा शाखा खुलेको हो । शाखाको प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र...
1 700 701 702 703 704 1,386