आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, १० पुस । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा म‌गलबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार मंगलबार शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतालमा छुट हुने

काठमाडौं, ९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुलाई नेपाल क्यान्सर अस्पतालमा विशेष किसिमको छुट हुने भएको छ । बैंकका सबै ग्राहकहरुलाई अस्पतालले तोकेको शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो । समझदारीपत्रमा मुक्तिनाथ...

एनआईसी एशिया बैंकको नयाँ शाखा खुल्यो सुनसरीको इटहरीमा

काठमाडौं, ९ पुस । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय सुनसरीको इटहरीमा खुलेको छ । इटहरी उप–महानगरपालिका वडा नं ५ स्थित पचरुखी शाखाको सोमबार एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले...

ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, ९ पुस । आइतबार उच्च बिन्दुले बढेको शेयर बजार सोमबार भने छ दशमलव ४५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेर एक हजार...

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

–नारायण अधिकारी चितवन, ९ पुस । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक समस्याका कारण प्रभावित बनेको यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महीनाको...

दुई महिनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

नवलपरासी, ९ पुस । विगत दुई महिनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको...

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

काठमाडौं, ८ पुष । सुनसरीमा एनआईसी एशिया बैंकको थप दुई ओटा नयाँ शाखाहरु विस्तार भएका छन् । सुनसरीको इनरुवा नगरपालिका–१, शान्तिचोक स्थित इनरुवा शाखाको रुपमा नयाँ शाखा विस्तार भएको हो । सो शाखाको इनरुवा...

कामना सेवा विकास बैंकले दियो आमा समूहलाई डस्ट्विन

काठमाडैं, ८ पुष । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा–२ अर्चलबोट स्थित ‘अर्चलबोट आमा समूह’लाई डस्ट्विन वितरण गरेको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच डस्ट्विनलगायतका सरसफाइका सामग्री प्रदान गरेको बैंकले जनाएको छ । पोखरा...

नेप्से परिसूचकमा ३२ अंकको छलाङ

काठमाडौँ, ८ पुस । धितोपत्र बजारमा आइतबार नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आइतबार बजार दुई दशमलब ७७...

भारतले नेपालको बिजुली बंगलादेश जाने बाटो खोल्यो

काठमाडौँ, ८ पुस ।  भारतले तेस्रो पक्षले उत्पादन गरेको विद्युत आयात सम्बन्धी व्यवस्थालाई खुकुलो पारेको छ। त्यसैगरी, भारतीय प्रशारणलाई प्रयोग गरेर विद्युत व्यापार गर्न सकिने व्यवस्था समेत गरेको छ। भारत सरकारका ऊर्जा मन्त्रालयले जारी...

मुक्तिनाथ विकास बैंकद्वारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग

काठमाडौँ, ८ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको छ । नयाँ ध्यान कक्ष निर्माणका लागि बैंकले एक लाख रुपैयाँ सहयोग...

नवलपुरमा प्रथम माघी साँस्कृतिक महोत्सव हुने

–बिजय चालिसे कावासोती, ७ पुष । थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा प्रथम माघी (खिचरी) साँस्कृतिक महोत्सव हुने भएको छ । ‘चाँड पर्व कला संस्कृति नै हाम्रो पहिचान, कृषि, व्यपार पर्यटन विकास नै...
1 696 697 698 699 700 1,395