
काठमाडौं, ८ पुष । सुनसरीमा एनआईसी एशिया बैंकको थप दुई ओटा नयाँ शाखाहरु विस्तार भएका छन् । सुनसरीको इनरुवा नगरपालिका–१, शान्तिचोक स्थित इनरुवा शाखाको रुपमा नयाँ शाखा विस्तार भएको हो ।
सो शाखाको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गरे ।
यस्तै बराहक्षेत्र–१० स्थित प्रकाशपुर शाखाको बराह क्षेत्रनगरपालिकाका प्रमुख निलम खनालले उद्घाटन गरेका हुन् ।
योसँगै बैंकका हालसम्म मुलुकभर २ सय ७० शाखा कार्यालयहरु भएका छन् ।















प्रतिक्रिया