सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याज

काठमाडौं, १८ मंसिर । जनचता बैंक लिमिटेडले समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ । मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने बैंकले जनाएको छ । मासिक ब्याज पाँउने...

एनआईसी एशिया बैंकको नयाँ शाखा खुल्यो झापाको बिर्ताबजारमा

काठमाडौं, १८ मंसिर । झापाको बिर्तामोडमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । बिर्तामोड नगरपालिका–३, बिर्ताबजारमा बैंकले नयाँ शाखा स्थापना गरेको हो । बिर्ताबजार शाखाको बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले मंगलबार एक कार्यक्रमकाबीच...

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १८ मंसिर । माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु...

प्रथम मध्यबिन्दु महोत्सव पुस १३ देखि

–बिजय चालिसे कावासोती, १८ मंसिर । नवलपुरको मध्यबिन्दु नगरपालिकामा प्रथम मध्यबिन्दु महोत्सव हुने भएको छ । मध्यबिन्दु उधोग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस १३ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा...

नेपाल-भारत सीमाका भन्सार कार्यालय लक्षित प्रभु बैंकका ७ एक्स्टेन्सन काउन्टर

काठमाडौँ, १८ मंसिर । नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएको छ । झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको...

बढ्यो शेयर बजार

काठमाडौँ, १८ मङ्सिर । धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुमा पुगेको...

आइएमई इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौँ, १८ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता

काठमाडौँ, १८ मंसिर । आइएमई ग्रुपपद्वारा प्रवर्द्धित ‘आइएमई डिजिटल’ र सिभिल बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन...

एघार अर्ब बराबरको धितोपत्र सूचीकृत

काठमाडौँ, १८ मङ्सिर । नेपाल स्टक एक्सचेञ्जमा करीब रु ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी रु तीन...

मुक्तिनाथ बैंक र बिल्ड अप नेपाल इन्जिनियरिङबीच सम्झौता

काठमाडौँ, १८ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र बिल्ड अप नेपाल इन्जिनियरिङ प्राइभेट लिमिटेडबीच नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरणमैत्री ईटा बनाउने व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।...

सुनकाे मूल्य नाै सय बढ्याे, यस्ताे छ मंगलबारकाे बजार मूल्य

काठमाडाैँ,  १८ मंसिर । मंगलबार सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार सुन प्रतिताेला ५७ हजार ४ सय रुपैयाँमा कारोबार...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य यथावत्

काठमाडौं, १७ मंसिर । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो । हवाई इन्धन तथा खाना...
1 699 700 701 702 703 1,390