बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

सिप्रदीको निःशुल्क अटो प्राविधिक प्रशिक्षण

काठमाडौं, ६ मंसिर । सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गतको सिप्रदीयन सहायता संस्थाले हालै राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १ गतेदेखि ४ गतेसम्म देशभरीका मुख्य शहरका अटोमेकानिकहरुलाई निःशुल्क प्रशिक्षण दिइएको छ...

नयाँ श्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो– ढकाल

काठमाडौं, ६ मंसिर । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् ।...

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

काठमाडौं, ६ मंसिर । बुटवलको देवीनगरमा एनआईसी एशिया बैंकको नयाँ शाखा स्थापना भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११, देवीनगरमा शाखा खुलेको हो । शाखाको प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र...

१० प्रतिशत नगद लाभांश वितरण गर्ने माछापुच्छ्रे बैंकको निर्णय

काठमाडौँ, ६ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले प्रस्तावलाई...

जनता बैंकको सञ्चालकमा मीनाकुमारी सैंजु नियुक्त

काठमाडौँ, ६ मंसिर । जनता बैंक लिमिटेडको सञ्चालमा मीनाकुमारी सैंजुलाई नियुक्त गरिएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सैंजुलाई नियुक्त गरेको हो । सैंजुलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो ।...

सामान्य बिन्दुले ओरालो लाग्यो शेयर

काठमाडौँ, ६ मङ्सिर । धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल स्टक एक्सचेञ्जअनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ...

मेगा बैंकबाट सामुदायिक अस्पताललाई एईडी मेशिन सहयोग

काठमाडौं, ६ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि अटोमेटेड एक्सट्रनल डेभिब्रिलेटर (एईडी) मेशिन हस्तान्तरण...

यस्तो छ बिहिबार विदेशी मुद्राको विनिमयदर

काठमाडाैँ, ६ मंसिर । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै विक्रिदर ११४ रुपैयाँ ६३ पैसा रहेको छ  । यसैगरी...

अजोड इन्स्योरेन्ससँग एनआईसी एशियाको बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ५ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले अजोड इन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद...

सामान्य अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, ५ मङ्सिर । धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक बिन्दुले बढेर बुधबार एक हजार १८२ दशमलव ७४ बिन्दुमा पुगेको छ ।...

ह्वावे मेट ट्वान्टी प्रो नेपाल भित्रियाे, एक लाख २९ हजार मूल्य

काठमाडौँ, ५ मंसिर । ह्वावे कम्पनीको अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्टमध्येको सर्वोत्कृष्ट स्मार्टफोन– ह्वावे मेट ट्वान्टी प्रो आधिकारिक रुपमा नेपालमा सार्वजनिक गरिएको छ । गत महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको ह्वावे मेट ट्वान्टी प्रो प्रयोगकर्ताहरूमाझ सर्वोत्कृष्ट...

पुस ५ देखि इलाममा पर्यटन महोत्सव

पशुपतिनगर ५ मङ्सिर । पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८...
1 701 702 703 704 705 1,386