आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

नेपाल टेलिकमले प्रति शेयर ४५ रुपैयाँको दरले लाभांश दिने

काठमाडौँ, २९ पुस । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा पुस २९ गते काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५ ७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका दरले...

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौँ, २९ पुस । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई...

सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी सुरु

काठमाडौँ, २९ पुुस । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पुस २८ गतेदेखि माघ ४ गतेसम्म सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन भइरहेको छ...

वृद्ध, एकल महिला, सीमान्तकृत समुदायलाई दिइने भत्ता ४५ अर्ब नाघ्याे

काठमाडौं, २९ पुस । तुलनात्मक रूपमा अत्यधिक बजेट छुट्टयाइएको सामाजिक सुरक्षा तथा संरक्षणका कार्यक्रमबाट लाभान्वित जनता एक चौथाइभन्दा कम छन् । यस्ता कार्यक्रमका लागि छुट्टयाइएको बजेट एक खर्ब ८३ अर्ब (कुल बजेटको १२ प्रतिशत)...

मुक्तिनाथ विकास बैंकद्धारा पीडित चमेली तामाङलाई राहत सहयोग

काठमाडौँ, २८ पुस । मुक्तिनाथ विकास बैंक लिले कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ वर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । चमेलीको श्रीमान सुस्त मनस्थितिका छन् र साथमा...

कामना सेवा र ओम्नी मोटर्सबीच व्यापार सम्झौता

काठमाडौँ, २८ पुस । कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार ओम्नी मोटर्स प्रालिमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज...

एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा

काठमाडौँ, २८ पुस । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन...

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

काठमाडौँ, २८ पुस । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश...

सोमबार सुनको मूल्यमा गिरावट

काठमाडाैं, २८ पुस । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। यस्तै आजका लागि तेजावी सुनको...

मुलुकको अर्थतन्त्र विकासका लागि सहकारीको महत्वपूर्ण भूमिकाः सांसद थापा

काठमाडौं, २८ पुस । प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले मुलुकको अर्थतन्त्रलाई चलाय मान बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन् । नव धवलागिरी बचत तथा ऋण सहकारी संस्थाको १२औँ साधारणसभा तथा अविधेशनर्लाइ आइतबार...

मेरुदण्डीय पक्षघात समुहलाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग

काठमाडौँ, २७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैंया सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात...

मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर

काठमाडौँ, २७ पुस । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको...
1 532 533 534 535 536 1,389