शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बजार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

काठमाडौँ, १६ माघ । महालक्ष्मी विकास बैंक लिको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६ औँ वार्षिकोत्सव समारोहकाबीच प्रमुख अतिथी स्वास्थ्य तथा...

प्रभु बैंकको नयाँ प्रोडक्ट वैदेशिक रोजगारी कर्जा सञ्चालनमा

काठमाडौँ, १६ माघ । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सुरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत प्रदेश न. २...

प्रभु बैंकको लाङटाङस्थित केन्जिङ्गमा शाखा कार्यालय सञ्चालन

काठमाडौँ, १६ माघ । प्रभु बैंक लिमिटेडले माघ १६ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ४ स्थित लाङटाङ–केन्जिङ्गमा आफ्नो २०६ औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लाङटाङ शाखा कार्यालयको समुद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध...

बैंक अफ काठमाण्डौँद्वारा संजय साई विद्या मन्दिरलाई ५ लाख सहयोग

काठमाडौँ, १६ माघ । बैंक अफ काठमाण्डौँले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय...

फेरी बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं, १६ माघ ।  नेपाली बजारमा सुनचाँदीको मुल्यमा बृद्धी भएको छ । बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको सुनको मुल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० मा कारोबार भइरहेको...

काबेली बी वान कास्केड जलविद्युत आयोजनाको कर्जामा बैंक अफ काठमाण्डौँ

काठमाडौँ, १५ माघ । बैंक अफ काठमाण्डौँ लिमिटेड र अरुण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेडबीच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा माघ १५ मा हस्ताक्षर भएको छ ।...

सरस्वती पूजामा सानिमा बैंकले ल्यायो यस्तो अफर

काठमाडौँ, १५ माघ । सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई...

जन्मदिनमा चन्द्रागिरि केवलकार सेवा निशुल्क

चन्द्रागिरि, १५ माघ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष...

मेगा बैंकबाट धापासीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ, १५ माघ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम...

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना

काठमाडौँ, १५ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात ५...

रुकुमपूर्वमा ७० लाखको सुन्तला उत्पादन

रुकुमपूर्व, १५ माघ । यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री...

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसग ग्यालेक्सी एसटेन प्लस तथा सामसग ग्यालेक्सी नोट टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त...
1 531 532 533 534 535 1,394