आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर

काठमाडौँ, २७ पुस । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको...

सेलपे सेवाको कारोवार सीमा थप

काठमाडौँ, २७ पुस । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अधावधिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा...

सातौँ वृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी

काठमाडौँ, २७ पुस । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पुस २८ गतेदेखि माघ ४ गतेसम्म सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी हुने भएको छ ।...

माछापुच्छ्रे बैंकको किसान कार्ड सञ्चालनमा

काठमाडौँ, २७ पुस । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम...

सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाही

काठमाडौँ, २७ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले सुनचाँदी व्यवसायलाई अर्थतन्त्रमा बलियो बनाउनेतर्फ सरकार लागिपरेको बताएका छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले...

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाडौं, २७ पुस ।  हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा चार सय रुपैयाँ बढेर तोलाको ७५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा...

शेयर बजारमा नयाँ उचाइ, चार अर्ब माथिको कारोवार

काठमाडौँ, २६ पुस । साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गर्यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत नयाँ उचाइ हासिल गर्यो...

पञ्चकन्याले ल्यायो नयाँ ग्रेडको आगोले नजल्ने पाइप

काठमाडौँ, २५ पुस । विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या गु्रपले क्लोरिनेटेड पोलिभिनाइल क्लोराइड (सीपीभीसी) को नयाँ दुई ग्रेडको फ्ेलम प्रो पाईप तथा फिटिङ्गस् (सीपीभीसी फायर स्प्रींक्लर सिरीज)...

सुनको मूल्य प्रतितोला ९०० ले घट्यो

काठमाडौँ, २५ पुस ।    पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको छ ।...

महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई डेढ लाख सहयोग

काठमाडौँ, २४ पुस । महालक्ष्मी विकास बैंक लिले श्री वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । सनातन धर्म संस्कृति बचाउनका लागि धर्म...

टाटा मोटर्सद्धारा जनवरी फेस्टको आयोजना

काठमाडौँ, २४ पुस । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यही जनवरी १० देखि जनवरी...

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सिराहा जिल्ला प्रशासन कार्यालयमा

काठमाडौँ, २४ पुस । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सिराहास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको...
1 533 534 535 536 537 1,389