५ कार्तिक २०८३, बिहिबार

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस ।  हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुन आइतबार तोलामा चार सय रुपैयाँ बढेर तोलाको ७५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रबार तोलामा ९ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार ६ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ आइतबार तोलामा ५ रुपैयाँले बढेको छ ।

चाँदी आइतबार तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।