५ कार्तिक २०८३, बिहिबार

सोमबार सुनको मूल्यमा गिरावट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २८ पुस । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै आजका लागि तेजावी सुनको मूल्य ७४ हजार ५ सय कायम भएको छ ।

यस्तै सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।