सोमबार, २८ पुष २०७६
DainikNepal.com
सोमबार, २८ पुष २०७६

सोमबार सुनको मूल्यमा गिरावट

दैनिक नेपाल २०७६ पुष २८ गते १२:३३

काठमाडाैं, २८ पुस । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै आजका लागि तेजावी सुनको मूल्य ७४ हजार ५ सय कायम भएको छ ।

यस्तै सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया
सम्बन्धित