आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बजार

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

काठमाडाैं, २२ जेठ । नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एनआईसी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरूको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको जनाएकाे छ ।...

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश ५ सरकारलाई सहयोग

बुटवल, २२ जेठ । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकको प्रदेश ५ का नायव प्रदेश...

कलरओएस सेवेनको आधिकारिक भर्जन ओपो फोनमा उपलब्ध

काठमाडौं, २२ जेठ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ । अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक...

बिहीबारदेखि बजार ११ बजेसम्म खुल्ने

काठमाडौं, २२ जेठ । व्यवसायीहरूले बिहीबारबाट बिहान ११ बजेसम्म नियमित रुपमा पसल खोल्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेको हो । महासंघको बुधबार बसेको...

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न स्वीकृति

 काठमाडौं, २१ जेष्ठ । मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले...

झापामा व्यवसायीले जेठ २४ देखि बजार खोल्ने

दमक, २१ जेठ । झापाका उद्योग व्यवसायीले जेठ २४ देखि बजार खोल्ने निर्णय गरेका छन् । मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार...

बैंक अफ काठमाण्डूद्वारा बीर अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण सहयोग

काठमाडाैं, २१ जेठ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ । बैंकद्वारा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति...

ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकारलाई

काठमाडाैं, १९ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरूलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष...

घरबाटै विद्युतकाे बिल तिर्न सकिने

काठमाडाैं, १८ जेठ । विपद्को समयमा प्रविधिको प्रयोग गरेर घर वा आफ्नो निवासबाटै सहजैरूपमा विद्युतकाे बिल तिर्ने प्रणालीको विकास भएको छ । विपद्ले नयाँनयाँ अवसर पनि निर्माण गरिदिन्छ भन्ने आम मान्यता जस्तै नेपाल विद्युत्...

रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढ्याे

काठमाडौैं, १७ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढाएका छन् । दूरसञ्चार स्वामित्व शुल्क अन्तर्गत रिचार्ड कार्ड र सिम दुवैमा कर बढेको हो । यसअघि...

पूर्वमिस नेपाल श्रृंखला खतिवडाद्वारा सेनेटरी प्याड सार्वजनिक

काठमाडौं, १६ जेठ । नेपाल लगायत पूरै विश्व कोरोनाको प्रभावमा जकडिएकै समयमा अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसर पारेर हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ ।...

यस वर्षको बजेटको आकार घट्यो, कर्मचारीको भत्ता कटौती हेर्नुहोस् पूर्णपाठ

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गरेका छन् । बिहीबार संघीय संसदका संयुक्त सदनमा प्रस्तुत गरेको बजेट खतिवडाको तेस्रोपटक बजेट हो । आगामी आर्थिक वर्षका...
1 491 492 493 494 495 1,389