३ कार्तिक २०८३, मंगलबार

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश ५ सरकारलाई सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २२ जेठ । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच बैंकको प्रदेश ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।